
Bsn
Rks
Gsb
Ksb
Csb
Ksb
Ssb
Ppu
Ksb
Fmb
jsb
Ssb
Usb
Nsb
Rsb
Tgp
दाङ । मदनभण्डारी लोकमार्ग अन्तरगतको घोराही तापा सडक खण्डमा सडक र टिप्परको भार क्षमता अनुसार मात्रै टिप्परहरु चलाउनु पर्ने भन्दै स्थानियहरुले सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने टिप्पर सञ्चालनमा रोक लगाएका छन् । त्यस्तै उक्त सडक खण्डमा अहिले जलजला निर्माण कम्पनीले कालो पत्रेको काम गर्दै आएको छ । कालो पत्रे हुदै गर्दा टिप्परहरु सञ्चालनमा आउदा सडक विग्रन […]
दाङ । देउखुरीको गढवामा सर्पकाे डसाइबाट एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी चेतबहादुर बोहराकी १२ वर्षिया छोरी रेश्मा बोहराकाे सर्पले डस्दा मृत्यु भएको हाे । गोमन सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदस उपचार केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि लमही ल्याइए लगत्तै चिकित्सकले मृत घोषित गरेका […]
काठमाडौं । गिट्टी बालुवा निकासीको निर्णय विरुद्ध परेका रिटमा आज सर्वोच्च अदालत संवैधानिक इजालसमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र विश्वम्भर श्रेष्ठ छन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बक्तव्यको बुँदा नम्बर १९९ मा गिट्टी बालुवा निकासी गर्ने उल्लेख […]
दाङ । देउखुरीमा सिकारीले थापेको पासोमा परेको एक हुँडार (हड्डी बाघ) को २ घण्टा लगाएर उद्दार कार्य गरिएको छ । अर्जुन खोला देखि ६ सय मिटर उत्तर तर्फ अर्जुन खोलाको ढिकमा सो हुँडार पासोमा परेकोे अबस्थामा फेला परेको थियो । हुँडारको नेपाल आर्मी र डिभिजन वन कार्यालय लमहीको टोलीले संयुक्त रुपमा उद्दार गरेको हो । […]
दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय गढवाले गए राति २६ थान बढी सालको घप्पु सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ ।हिजो राति अन्दाजी १:०० को समयमा गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको गोप्य सूचनाको आधारमा सो कार्यालयका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा १० जना प्रहरी […]
काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो । त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको बुझिएको छ । ‘बिहान एक जना चिनियाँ नागरिकको शव भेटिएको […]
दाङ । दाङमा एक व्यक्तीले बञ्चरो प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । बुधबार बेलुका घरको सामान्य विवाद हुँदा घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले ४६ बर्षीया श्रीमति स्याना कुमारी चौधरीलाई हत्या गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार बुधबार बेलुका पौने […]
सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर ६ बरलास्थित शारदा नदीको भंगालोमा फसेका १२ जनाको सकुशल उद्धार भएको छ । आज विहान बरलाका ३ महिला र ९ परुष सोही ठाउँको नदीको बीचमा रहेको खेतमा काम गर्न गएका थिए । प्रेमलाल विकको खेतमा काम गर्दै गर्दा नदीमा बहाव बढेपछि उनीहरु नदीको बीचमा फसेका हुन् । जिल्ला […]
काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको हो । त्यस्तै हाल जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ । […]