
Rbs
Gisld
Mbdvs
Sds
Pbu
mbd

Hal
Ksm
Rsb
Pvg
Wsp
Bbbpu
Rgu
Rgs
Ssm
Tsm
Gst
nsb
Ggd
Sls
Rgu
Vor
Sbs
Bbu
Asm

Rpp
sab
Mks
Ptm
bbt
Bml
Jmb
Abd
Pls
Rmb
Jmb
Gsb
Syp
कंचनपुर । कंचनपुरका समाजसेवि तथा विकासप्रेमी एवं भूमिहिन,दलित सुकुमबासी आरक्षपीडित लगायत युवाका पक्षमा सधै आवाज उठाउँदै आएका शिरोमणि ओझा नेपाली काँग्रेसको विज्ञ सदस्यमा चयन हुनु भएको छ ।
ओझा नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय विज्ञ सदस्यमा चयन हुनु भएको हो । विभागका प्रमुख काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले उहाँलाई विज्ञ सदस्यमा नियुक्त गर्नु भएको छ। काँग्रेसको विज्ञ सदस्यमा नियुक्त हुनुभएका ओझाले विभागले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
