
Rgp
Pbu
Gfs
cjs
Rgp
Srbpu
Rgp1
Pes
Rmb
Sds
Gis
Lnp
Djs
sbs
Ggp
Sgr
Unsku
Cps
pku

Wsp
Rgs
Sls
Pvg
Bbu
Ggd
Rgu
nsb
Rgu
Vor
Asm
Gst
Rsb
Sbs
Ssm
Ksm
Hal
Tsm
Bbbpu

Jmb
Rpp
sab
Rmb
Syp
Bml
Pls
Mks
Gsb
Ptm
Jmb
Abd
bbt
दाङ । दाङमा बाघको छालासहित दुईजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले बुधबार विहान साढे ३ बजेतिर घोराही उपमहानगरपालिका वडा नंं. २ गोग्लीबाट सिमेन्टको बोरामा ओसारपसार गर्दै गरैको अबस्थामा जाजरकोट भेरी नगरपालिका वडा नं. ९ निवासी ३२ बर्षीय रामबहादुर दमाई र रुकुम पश्चिम मुसिकोट नगरपालिका डा नं. १० चौखावाङ निवासी ५४ बर्षीय पूर्ण सिंह सुनारलाई पक्राउ गरेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार उनीहरुको साथबाट बाघको पुच्छरदेखि टाउकोसम्मको पाँच फिट २ इञ्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ इन्च भएको बाघको नङ्ग्रा र जुंगा तथा एउटा मोवाईल बरामद गरिएको छ ।
शंकास्पद तरिकाले हिडिरहेको अबस्थामा खानतलास गर्दा यस्तो भेटिएको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।तुलसीपुर अनलाइनबाट
