
Djs
Srbpu
Ggp
Pes
Rgp
pku
Unsku
Lnp
Rgp1
Ses
Pbu
cjs
Gfs
Sgr

Bbu
Hal
Rsb
Asm
Vor
Sbs
Pvg
Rgs
Bbbpu
Sls
Ssm
Wsp
Tsm
Rgu
nsb
Ksm
Rgu
Ggd
Gst

sab
Jmb
Abd
Rpp
Pls
Jmb
Syp
Mks
Ptm
bbt
Rmb
Gsb
Bml
दाङ । नेपाल कुमाल समाज दाङको दोस्रो जिल्ला अधिवेशन तथा चौथो साधारणसभा शनिबार देउखुरीको लमहीमा सम्पन्न भएको छ ।
उक्त अधिवेशनले नेपाल कुमाल समाज दाङको जिल्ला अध्यक्षमा पुनः रामलाल कुमाललाई चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा बालाराम कुमाल,उपाध्यक्ष रचना कुमाल, सचिवमा सुनिता कुमाल,सहसचिवमा राजु कुमाल र कोषाध्यक्षमा कविता कुमाल चयन भएका छन् ।
त्यस्तै गौरी कुमाल,कर्ण बहादुर कुमाल,मायादेवी कुमाल, सृजना कुमाल,घनश्याम कुमाल,पुनाराम कुमाल,छविलाल कुमाल,सृजना कुमाल,वरिष्ठ सदस्यमा गणेश कुमाल र डिल बहादुर कुमाल सदस्यमा चयन भएका छन् ।
नेपाल कुमाल समाजले केही वर्ष यता आफ्नो समुदायको मौलिक कला,संस्कृति र पहिचान जगेर्ना गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । समाजले परम्परागत सीप–कला संरक्षण,भाषा र संस्कृतिको प्रवर्द्धन,युवा तथा बालबालिकालाई लक्षित सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । साथै समुदायको समग्र सामाजिक-आर्थिक विकासमा टेवा पुग्ने कार्यहरु निरन्तर अघि बढाइरहेको नेपाल कुमाल समाज दाङका अध्यक्ष रामलाल कुमालले जानकारी दिए । उनका अनुसार कुमाल समुदायको लोप हुँदै गएको भेष भूसालाई समेत प्रचलनमा ल्याउने प्रयास भैरहेको छ ।
