
Djs
Pbu
Rgp1
pku
Rgp
Ggp
Lnp
Pes
cjs
Unsku
Srbpu
Gfs
Ses
Sgr

Rgu
Asm
Sls
Vor
Pvg
Ggd
Gst
Wsp
Bbu
Sbs
Ssm
nsb
Hal
Bbbpu
Rgu
Rsb
Rgs
Ksm
Tsm

Gsb
Mks
Rpp
Bml
Jmb
Pls
Syp
Jmb
Abd
Ptm
Rmb
bbt
sab
दाङ । गढवा र राजपुर गरि दुई गाउँपालिकाहरुमा कार्यक्षेत्र वनाई वन,वातावरण र जैविक विविधताको संरक्षणमा कार्यरत चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं बार्षिक साधारणसभा शुक्रवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हेमन्त चौधरीको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विरबहादुर आले मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थागत प्रतिवेदन भागवत यादव र आर्थिक प्रतिवेदन हुकुमराज यादवले पेश गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी आलेले वन, वातावरण र जैविक विविधताको संरक्षण, सम्वर्धन र उपयोगमा आधारीत यो सहकारी गढवा र राजपुरकै अलग पहिचान भएको सहकारी भएको बताउनुभयो । सामुदायिक वन समूहहरु र त्यसका उपभोक्ताहरुसंग यस सहकारीले आफ्नो कार्यक्षेत्रमा उदाहरणीय काम गर्दै आएको सन्दर्भमा यसको प्रतिष्ठा र उद्देश्य जोगाउन निरन्तर लाग्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष पुष्पा यादव,संस्थापक अध्यक्ष उमाकान्त पन्त,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल,राजपुर गाउँकार्यपालिका सदस्य रिता विक,चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, गढवा खानेपानी महासंघका अध्यक्ष कृष्णराज पाण्डेय,मदपुर नसहवा सामुदायिक वनका अध्यक्ष मोहनलाल चौधरी, सालझुण्डी सामुदायिक वनका अध्यक्ष रामलक्ष्मण यादव,संस्थाका संस्थापक कोषाध्यक्ष शालिकराम यादव,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष दुखहरण यादव लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाप्रति उत्तरदायि रहेर वन वातावरण र जैविक विविधता संरक्षणमा बिशेष टेवा पुर्याएको भन्दै गढवाका मदपुर नसहवा,सालझुण्डि र भवानी साब र राजपुरको दविस्थान सामुदायिक वन समूहलाई सम्मान गरिएको थियो । यसैगरी नियमित बचतकर्ता अञ्जु चौधरी र गौरा चौधरी नियमित किस्ता भुक्तानी गर्नुहुने राम मनोरथ यादव र बुद्धिप्रकाश चौधरी उत्कृष्ट बचतकर्ता लक्ष्मी चौधरी र उत्तम चौधरी एवं उत्कृष्ट शेयर लगानीकर्ता जयरामी चौधरी र दुर्गा चौधरीलाई सम्मान गरिएको थियो ।
रुमा अर्यालको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमलाई संस्थाका कोषाध्यक्ष हुकुमराज यादवले सञ्चालन गरेका थिए ।

