
Pbu
Pes
Unsku
Djs
Gfs
Sgr
Rgp1
cjs
Ggp
Srbpu
Lnp
Rgp
Ses
pku

Rgu
nsb
Asm
Rgs
Rgu
Wsp
Ksm
Tsm
Ggd
Bbbpu
Sls
Bbu
Pvg
Rsb
Hal
Ssm
Vor
Sbs
Gst

Mks
Bml
Abd
bbt
Rmb
Gsb
Syp
Jmb
Ptm
Jmb
Rpp
Pls
sab
काठमाडौं । उदयपुरबाट ठूलो परिणामको गाँजासहित २ जना पक्राउ परेका छन् ।
चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए ।
त्यस्तै गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका वडा नम्बर –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ।
