
Gis
Lsbus
Gms
Gsl
Ksbus
Ses
Bsbus
Ssbus
Gsbus
Gss
Gis
Ksbus
ebg
Pbu
Nssbush
Ssbus
Ssbus
Rsbus
Gsbus
Gis

Rsb
Ssm
Bbu
Asm
Wsp
Rgs
Sls
nsb
Vor
Bbbpu
Tsm
Ksm
Rgu
Rgu
Pvg
Gst
Hal
Sbs
Ggd

Bml
Mks
Gsb
Pls
Rmb
bbt
Abd
Syp
Jmb
Rpp
Jmb
Ptm
sab
दाङ । दाङको घोराही उपमहानगरपालिकाले थारु समुदायको पर्व अट्वारीका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
भदौ १२ गते आइतबारका दिन घोराही उपमहानगर मातहतका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको घोराही उपमहानगरपालिकाका कार्यवहाक अध्यक्ष हुमा कुमारी डिसीले जानकारी दिनुुभयो ।
थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए । पहिले देखिनै अटवारी पर्वमा बिदाको माग गर्दै आएको र बिदा पाउँदा खुशी भएको थारु कल्यानकारी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताउनुभयो ।
थारु समुदायका पुरुषले पानीसमेत नखाइ दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ ।
