
Ses
Pbu
Gss
Nssbush
Ksbus
bpmhl
Ssbus
Ksbus
Gsbus
Lsbus
Ksbus
ebg
Ssbus
Ksbus
Ssbus
Bsbus
Gis
Rsbus
Gsbus
Gis

Ssm
Ggd
Rgs
Asm
Ksm
Pvg
Sls
Sbs
Bbbpu
Rsb
nsb
Bbu
Vor
Wsp
Rgu
Hal
Tsm
Gst
Rgu

Rpp
Jmb
Ptm
Bml
Gsb
bbt
Abd
Rmb
Syp
sab
Pls
Mks
Jmb
दाङ । दाङको घोराहीमा संचालनमा रहेको स्पान नेशनल कलेजले आज घोराहीमा अभिमुखिकरण कार्यक्रम गरि आफ्ना योजना सार्वजनिक गरेको छ ।
शिक्षा र ब्यवस्थापन संकायमा स्नातक तहको पढाइ शुरु गरेको स्पान कलेजले चालू शैक्षिक वर्षदेखी संचालनमा ल्याएको कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख शरद कुमार आचार्यले युग सुहाउँदो गुणस्तरीय शिक्षा पूर्याउने गरि कलेजले काम गर्ने बताउनु भयो । कलेज संचालक निशान्त आचार्यले सिद्धान्तलाई ब्यवहारिक शिक्षासगै जोडेर आधुनिक बिधिबाट पढाइ गर्ने बताउनुभयो ।
अर्का संचालक हेमराज देवकोटाले बिधिलाई प्रबिधिसग र ज्ञानलाई बिज्ञानसग जोडेर लैजानु आजको आवश्यकता भएको भन्दै उक्त कुरालाई आत्मसात गरि कलेज संचालन गरिने बताउनु भयो । प्राध्यापक- शिक्षक समन्वय समितिका अध्यक्ष लोकेन्द्र रिजालले कलेजले युग सुहाउँदो शिक्षा दिइरहेको बताउनुभयो ।
त्यस्तै कलेज संचालक मदन सुबेदिको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्राध्यापक गणेश गौतमले गर्नु भएको थियो । कार्यक्रम कलेज संचालक, प्राध्यापक,विद्यार्थी सगै अब स्नातक तहमा भर्नाको पर्खाइमा रहेका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए । हाल भि एन कलेजको नामबाट संचालित कलेजले यो वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सन्चालन गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।
