
Ksbus
ebg
bpmhl
Gsl
Ksbus
Lsbus
Ksbus
Ssbus
Rsbus
Lsbus
Ksbus
Ssbus
Gss
Ses
Gis
Nssbush
Gsbus
Ssbus
Bsbus
Gms
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको डीएसपी अधिकारीको भनाइ छ। निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक नहुने भएको छ । नतिजा सार्वजनिक गर्ने तयारीका लागि मंगलबार बोर्ड बैठक बोलाइएको थियो । तर, विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम नसकिएकाले परीक्षा फल रोकिएको हो । यद्यपि बोर्डले केहि दिनमै नतिजा सार्वजनिक गरिने पनि जनाएको छ । […]
काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव- पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन […]
दाङ । देउखुरीको गढवा गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम सोमबार गढवामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा स्वास्थ्य सेवा केन्द्र दाङका तथ्याङ्क अधिकृत लेखराज पौडेलको उपस्थितिमा रहेको थियो। गढवा गाउँपालिकाको ४ वटा वडाका स्वास्थ्य चौकी प्रमुख र २ आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख र ४ वटा […]
दाङ । नयाँ एसपी वीर बहादुर वलीले दाङ प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्। सोमबारदेखि जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन्। केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ५ जना एसपीको काज सरुवा गरेको थियो।यसअघि दाङ जिल्लामा कार्यरत एसपी सुरेश काफ्लेको अपराध अनुसन्धान बिधालय महाराजगन्ज काठमाडौं सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले कपिलवस्तु क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य चक्रपाणि खनाल (बलदेव) नेकपा माओबादी केन्द्रको केन्द्रीय सचिव चयन भएकोमा उहांको घरमै भेटेर हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका छन् । चक्रपाणि खनाल केही समय अगाडि नेकपा माओबादी केन्द्रको […]
बाँके । बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको नेतृत्वमा साेमवार न्युरोड क्षेत्रबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको हो ।त्यस्तै न्युरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ । […]
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमंत्री कुलप्रसाद केसी लाई मदरसाको अवस्था तथा त्यस्को व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् । आज मुख्यमंत्री लाई राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की,सल्लाहकार जहिर अहमद बरेलवी,जाहिर आजाद झण्डानगरी लगायतको संयुक्त टोलीले मुख्यमंत्री केसी लाई भेटेर मदरसाको वर्तमान अवस्था,सुधार […]
दाङ । नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपालको एतिहासिक चौथौ राष्ट्रिय सम्मेलन काठमाौँमा संपन्न भएको छ। जनपत्रकार संगठन नेपालको एतिहासिक चौथौ राष्ट्रिय सम्मेलनको उद्धघाटन समारोह संगठनका केन्द्रीय संयोजक शेर बहादुर विश्वकर्माकाे अध्यक्षतमा,नेकपा सचिवालय सदस्य बुढामगर (विषम) को प्रमुख अतिथ्यता,नेपाल पत्रकार महासंघका सचिव गोविन्द प्रसाद चौलागाई, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण […]