
Pbu
Rbs
Gisld
Mbdvs
Sds
mbd
Gmk
gst
Anm
Ksm
दाङ । घोराही उपमहानगर पालिकाले आज घोराहीमा एक भेलाको आयोजना गरी पालिका स्तरीय आप्रवासी हकहित संजाल गठन गरेको छ । घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी,उपप्रमुख हुमाकुमारी डिसी,प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद भट्टाई, प्रभासी नेपाली समन्वय समितीका अध्यक्ष कुलप्रसाद कार्की, वैदेसिक रोजगार बोर्डका विष्णु अर्याललगायतको विशेष उपस्थितीमा भेला सम्पन्न भएको थियो । त्यस्तै भेलाले हेमराज बुढाथोकीको संयोजकत्वमामा […]
धनगढी । बैतडीमा लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। ५ सय मिलिग्राम चरेशसहित बिहारका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरी पक्राउ परेका हुन्। त्यस्तै प्रहरीका अनुसार मंगलबार राति गोठला पानीबाट उनीहरुलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई समातेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
दाङ । बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयमा पुनः ताला लागेको छ । केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरुले बुधबार दिउँसो ३ बजेतिर विश्व विद्यालयमा ताला लगाएका हुन् । नेपाल सरकारको हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्धी नखुलेसम्म आयुर्वेद्का विद्यार्थीका तर्फबाट विश्व विद्यालयमा ताला बन्दी गरिने विद्यार्थी अभय प्रताप चौबेले जानकारी दिनु भयो । त्यस्तै उहाँका अनुसार […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपी) को आर्थिक सहयोगमा साधारण नमूना माध्यमिक विद्यालय राजपुर गाउँपालिका वडा नम्बर ५ गंगदीमा निर्माण हुन लागेका बालमैत्री चारकोठे भवनको बुधवार शिलान्यास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाको प्रमुख आतिथ्य एवं राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख केशब लम्साल र वडा […]
दाङ । बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुन मगरले प्रत्यक्ष जनताको घरदैलोमा पुगेर जनताको समस्या सुन्ने कार्यको थालनी गर्नु भएको छ । अध्यक्ष पुनले आज बंगलाचुली गाउँपलिका वडा नम्वर ६ को अमारे गाउँमा पुगरेर जनताको समस्या,पिरमर्कालाई बुझ्नेकाम गर्नु भएको छ । सो अवसरमा बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य गंगा घर्तीमगर,रेवन्त बहादुर खत्री, नारायण […]
बुटवल। रुपन्देहीको देवदह नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछिका १ सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार निर्वाचित जनप्रतिनिधिको कार्यकालको एक सय दिनको कार्यक्रम आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेको हो । विवरणमा स्थानीय सरकारले गरेका ६० वटा काम समेटिएको छ। नगरप्रमुख धुब्र प्रसाद खरेलले एक सय दिनको प्रगति विवरण प्रस्तुत गर्नुभएको हो । एक […]
दाङ । घोराही-लमही सडक खण्ड अन्तरगत पर्ने भैंसी बगाउने खोलामा ट्रक पल्टिँदा सह-चालक खाँको च्यापिएर मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही रोहिनी गाउँपालिका वडा नम्बर ६ का अन्दाजी २५/२६ वर्षीय सखर खाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी […]
दाङ । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितका तर्फबाट जाहेरी परेको हो । घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् । प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी […]
दाङ । दाङको देउखुरीमा सासुको सोझोपनको फाईदा उठाउँदै झुक्काएर बुहारीले जग्गा आफ्नो नाममा नामसारी गराएको रहस्य बाहिरिएको छ । बिरामी सासुको औषधी उपचार गर्ने बाहनामा बुहारीले ४ कट्ठा १३ धुर जग्गा आफ्नो नाममा पास गरेको रहस्य खुलासा भएको हो । राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया निवासी कृष्णा कुमारी यादब र श्यामा कुमारी यादब नाताले […]