निर्वाचन आयोगद्वारा नमूना मतपत्र छाप्न सुरु

दाङ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका लागि नमूना […]

कलाकार पल शाहलाई बलात्कार मुद्दामा सफाइ, बाल याैन मुद्दामा साढे २ वर्षकाे कैद

काठमाडौं । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि पूर्ण विक्रम शाह अर्थात् पल शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । त्यस्तै उनलाई […]

विपद व्यवस्थापन सम्बन्धी दुई दिने प्रशिक्षण तालिम गढवामा सम्पन्न

दाङ । विपद जोखिम व्यवस्थापन स्थानीयकरण स्थानीय सरकारलाई अभिमुखीकरण सम्बन्धि दुई दिने तालिम गढवामा सम्पन्न भएको छ । गढवागाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता सम्पन्न भएको हो ।युएसएआईडी को आर्थिक सहयोग तथा अन्तराष्ट्रिय आप्रबासन संगठन को नेतृतव, सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को समन्वय र प्राक्टिकल एकसनको आयोजनामा दुई दिने प्रशिक्षण तालिम सम्पन्न भएको […]

राजपुरमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

दाङ । राजपुर गाउँपालिकामा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिकामा वडा नम्बर ३ भैसहवाका आन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्‍याङ बाट लडेर मृत्यु भएको हो। यादव रातीको समयमा आफ्नै घरको छतमा सुत्न गएको र तल झर्ने क्रममा भर्‍याङबाट लडेर घाइते भएका थिए। घाइते यादवको कानबाट धेरै रगत बगेकोले उपचारका लागि भैरहवा लगेको […]

पर्सा प्रहरीले खुलेआम बाल सुधार गृहमा लागूऔषध बिक्री वितरण,एसपी बस्नेत किन बेखबर

पर्सा । प्रहरीको मिलोमतोमा खुलेआम बिरगंजमा रहेको महिला बाल सुधार गृहमा लागूऔषध गाजा चुरोट कोरेक्स बिक्री वितरण भएको छ । यता जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश कुमार बस्नेत बेखबर छ्न । यस बारेमा आफुले अनुसन्धान गर्ने र मलाई कुनै जानकारी छैन एसपी बस्नेतले बताए । प्रहरीले खान र बिक्री वितरण गर्न मिल्ने आम नागरिकले […]

गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगीको काभ्रेपलान्चोक सरुवा

दाङ । गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी सरुवा हुनु भएको छ । ढाइ वर्ष भन्दा बढी गढवा गाउँपालिकामा रही प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नु भएको गढवा गाउँपालिकाले जनाएको छ । अधिकृत योगी गढवा गाउँपालिकाबाट सरुवा भएर काभ्रेपलान्चोकमा जाने हुनु भएको छ। अधिकृत योगिलाई सोमबार गाउँपालिकाले एक कार्यक्रमका विच सम्मान सहित विदाइ […]

दाङको देउखुरीमा गुडिरहेको अटोमा आगलागी हुँदा दुई लाख बढी क्षति

दाङ । दाङको देउखुरीमा गुडिरहेको अटोमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको हो । भालुवाङ- प्युठान सडक खण्डको राप्ती गाउँपालिका- १ स्थित राप्ती सामुदायिक वन कार्यालय नजिक सोमबार राती ८ बजेको समयमा गुडिरहेको अटोमा विधुत सर्ट भई आगलागी हुँदा […]

जग्गा हड्प´शिर्षककाे समाचार प्रति राजपुरको वडा नम्बर ४ को ध्यानाकर्षण

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ ले उपचार खर्च असुल्ने नाममा जग्गा हडप,वडा अध्यक्ष र वडा सचिवकाे मिलेमतोकाे आशंका´ शिर्षककाे समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । वडा अध्यक्ष रामेश्वर यादवले साेमवार प्रेस विज्ञप्ति जारी गर्दै जग्गा हडपेकाे विषयमा आफुहरुकाे कुनै संलग्नता नरहेकाे स्पष्ट पार्दै जग्गा धनि कृष्णकुमारी अहिर स्वयम वडा कार्यालयमा उपस्थित […]

सतबरिया-कालिपुर जोड्ने राप्तीमा बन्यो करोडौंको पुल:बाटोको निकास नहुँदा नागरिकलाई सास्ती

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरिया र राजपुर गाउँपालिका वडा नम्बर ३ कालिपुर जोड्ने राप्ती नदीमा करोडौंको एक पुल निर्माण भएको छ । उक्त पुल निर्माण भैसकेपछि अहिले आवतजावत गर्नको लागि बाटोको निकास नहुँदा नागरिकलाई सास्ती भएको हो ।सतबरियादेखि कालिपुर,भैसहवा,खरदरिया लगायत अन्य स्थानहरुमा पुग्नको लागि राप्ती नदीमा बनेको नयाँ पुल पार गर्नुपर्छ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]