
mbd
Sds
Pbu
Gmk
Anm
Gisld
Mbdvs
gst
Ksm
Rbs

Rgu
Tsm
Ksm
Rgs
Hal
Bbu
Asm
Pvg
Ggd
Ssm
nsb
Rgu
Vor
Sls
Rsb
Wsp
Sbs
Gst
Bbbpu

Gsb
Mks
Bml
Jmb
Pls
Rmb
Rpp
Syp
Ptm
sab
bbt
Abd
Jmb
धनगढी । बैतडीमा लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। ५ सय मिलिग्राम चरेशसहित बिहारका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरी पक्राउ परेका हुन्।
त्यस्तै प्रहरीका अनुसार मंगलबार राति गोठला पानीबाट उनीहरुलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई समातेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
