Sidha Patra बिहिबार, भाद्र २३, २०७९

दाङ । बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयमा पुनः ताला लागेको छ । केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरुले बुधबार दिउँसो ३ बजेतिर विश्व विद्यालयमा ताला लगाएका हुन् ।

नेपाल सरकारको हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्धी नखुलेसम्म आयुर्वेद्का विद्यार्थीका तर्फबाट विश्व विद्यालयमा ताला बन्दी गरिने विद्यार्थी अभय प्रताप चौबेले जानकारी दिनु भयो ।

त्यस्तै उहाँका अनुसार विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग राख्दै विश्व विद्यालयमा २१ बुदे माग राखेका थिए तर उनीहरुको माग पुरा भएको छैन् । विद्यार्थीहरुले ताला लागाउनु पुर्व विरोध स्वरुप घोराही–तुलसीपुर सडक आधा घण्टा अवरुद्ध गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]