
mbd
Pbu
Rbs
Anm
Sds
Mbdvs
Ksm
gst
Gmk
Gisld

Rgu
Ssm
Gst
Hal
Ksm
Rsb
Ggd
Sbs
Vor
Bbu
Tsm
Wsp
nsb
Asm
Bbbpu
Pvg
Rgu
Sls
Rgs

Rmb
sab
Syp
Jmb
Rpp
Mks
Bml
Abd
bbt
Gsb
Jmb
Pls
Ptm
बुटवल। रुपन्देहीको देवदह नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछिका १ सय दिनको उपलब्धि सार्वजनिक गरेको छ ।
नगरपालिकाले बुधबार निर्वाचित जनप्रतिनिधिको कार्यकालको एक सय दिनको कार्यक्रम आयोजना गरी प्रगति विवरण सार्वजनिक गरेको हो । विवरणमा स्थानीय सरकारले गरेका ६० वटा काम समेटिएको छ। नगरप्रमुख धुब्र प्रसाद खरेलले एक सय दिनको प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।
एक सय दिनमा ६० काम
१. सबै कर्मचारीहरु कार्यालय समयमै उपस्थित भई सेवा प्रवाहको कार्य प्रारम्भ गर्नु अगाडी राष्ट्रिय गानमा सहभागी हुने कार्यको थालनी गरिएको ।
२. स्थानीय सरकार संचालन ऐन, २०७४ ले तोकेको समयमै नगरसभा सम्पन्न भएको ।
३. देवदह नगरपालिका वा सो अन्तर्गतका कार्यालयलाई प्रविधि मैत्री बनाई अभिलेख व्यवस्थापन तथा सेवा प्रवाह चुस्त दुरुस्त बनाउनको लागि तपशिल बमोजिमका कार्यको प्रक्रिया अगाडी बढाईएको ।
क. नगर कार्यपालिकाको कार्यालयमा डिजिटल डिस्प्ले सहितको नागरिक वडा पत्र
ख. डिजिटल प्रोफाइललाई अद्यावधिक गरि डिजिटल हाउजिङ्ग नम्बरिङ्ग कार्य
ग. सबै वडा कार्यालयमा CCTV जडान गर्ने कार्य ।
४२. आ.व. २०७९/८० का लागि ६७ जना मेलमिलापकर्ता सुचिकृत गरिएको ।
४३. नगरपालिकाका १२ वटै वडामा मेलमिलाप संयोजक तोकी मेलमिलाप केन्द्रहरु बाट मिलमिलापको कार्य भईरहेको ।
४४. यस अवधिमा तपसिल बमोजिमका ३ वटा ऐन तथा ३ वटा कार्यविधि निर्माण गरिएको।
क. देवदह नगरपालिकाको आर्थीक ऐन, २०७९ देवदह नगरपालिकाको विनियोजन ऐन, २०७९
ख. देवदह नगरपालिकाको जलस्रोत उपयोग सम्बन्धी ऐन, २०७९
ग. देवदह नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसंचालन कार्यविधि, २०७९
घ. मृगौला प्रत्यारोपण गरेका, डाएलाईसीस गरिरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने सिफारिस समिति कार्यविधि, २०७९
ङ. देवदह नगरपालिकाको स्वास्थ्य संस्थाहरुमा रहेका कर्मचारी प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०७९
च. देवदह नगरपालिकाको टोल विकास संस्था कार्यविधि, २०७५ को दफा ३ को उपदफा ३ मा देहाय बमोजिम संशोधन गरीएको ।
४५. २ विद्यालयमा सूचना तथा संचार प्रविधि ल्याब, २ वटा विद्यालयमा विज्ञान प्रयोगशाला र २ वटा विद्यालयमा पुस्तकालय व्यवस्थापन गरियो ।
४६. कक्षा १-३ को स्थानीय पाठ्यपुस्तक लेखन कार्य पूर्णरुपमा सम्पन्न भई कक्षा १ र २ को छपाई तथा वितरण भईसकेको र कक्षा ४-८ को स्थानीय पाठ्यपुस्तकको लेखन कार्य अगाडी बढेको छ ।
४७. एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा सम्पूर्ण विद्यालयहरुको शैक्षिक सत्र २०७९ को तथ्याङ्क अद्यावधिक र अपलोड गरिएको छ ।
४८. आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यकर्मको योजना निर्माण भएको छ ।
४९. शिक्षकको कार्य सम्पादन मूल्याङ्कन कार्य सम्पन्न भएको छ ।
५०. नगर शिक्षा समिति र नगर शिक्षा अनुगमन समिति गठन कार्य भई काम प्रारम्भ भएको छ।
५१. आ.व. २०७९/८० को प्रथम चौमासिकको विद्यालयको निकासाको कार्य प्रारम्भ भएको छ ।
५२. लामो समय देखि रोकिएको बाल संजाल गठनको कार्य शुरु भएको छ । विद्यालय स्तरीय बाल क्लव तथ वडा स्तरीय बाल संजाल गठन भईसकेको र नगरस्तरीय बाल संजाल गठनको काम शुरु भएको छ ।
५३. बाल दिवस विशेष कार्यक्रमहरु तय गरिएको छ
५४. बालमैत्री स्थानीय शासन नगर समिति र बालमैत्री स्थानीय शासन कार्यान्वयन समिति गठन भई कार्य आरम्भ गरेका छन् ।
५५. नगरस्तरीय अपाङ्ग समन्वय समिति गठन गरिएको ।
५६. क, ख र ग वर्गका ७३ जना व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको ।
५७. नगर उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत वडास्तरीय तीज गित प्रतियोगिता सम्पन्न भएको । ५८. थारु समुदायको बड्की अत्तवारको अवसरमा स्थानीय विदा दिइएको ।
५९. नगर शिक्षा समिति गठन भएको ।
६०. आयोजनाको गुणस्तर कायम गर्न नगर प्रवक्ता संयोजक रहने गरि आयोजना छानविन समिति गठन भएको ।
