पार्टी परिवर्तन गरेको भन्दै कामदारलाई निष्कासन

दाङ । पार्टी परिवर्तन गरेको बहानमा एक मजदुरलाई यहाँको सम्राट सिमेन्ट कम्पनिले कामबाट निष्कासन गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको सम्राट सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा गाउँपालिका वडा नम्बर ७ बस्ने मजदुर धर्मबहादुर गुरूङलाई कामबाट निकालेका हुन् । माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश […]

गायक तथा संगीतकार अमर दर्लामी मगरको”मुना-मदन”गीत सार्वजनिक

दाङ । दंगाली गायक तथा संगीतकार अमर दर्लामी मगरको”मुना-मदन”लोक आधुनिक गीत बिहीबार कला सुप्तिहाङ राई अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । सब्द-संगीत गायक अमर दर्लामी मगरले भर्नु भएको उक्त गीतमा आवाज तथा डाइरेक्सन कला सुप्तिहाङ राईले दिनु भएको छ । त्यस्तै सो गीतमा मोडल बिजय बलाल मगर र शिसम बान्तवा राईको अभिनय रहेको […]

राजपुरमा ५८ औं राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा ५८ औं राष्ट्रिय बाल दिवस कार्यक्रम भव्यताका साथ बुधबार राजपुरमा सम्पन्न भएको छ ।राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम भएको थियो ।जस प्रतियोगितामा पहिलो स्थान राजपुर-४ दुलैया माध्यमिक विद्यालय,दोस्रोमा जनज्योति माध्यमिक विद्यालय वडा नम्बर २ बेला,तेस्रोमा वडा नम्बर ७ माध्यमिक विद्यालय सिक्टा […]

गढवा गाउँपालिकामा विविध कार्यक्रम गरि बाल दिवस मनाईयो

दाङ । ५८औ राष्ट्रिय बाल दिवसको अवसरमा गढव गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विज्ञान प्रविधि सामाग्री प्रदर्शन प्रतियोगिता गढवामा सम्पन्न भएको छ ।“बालमैत्री समाजको आधार :जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुलनाराका साथ ५८औं राष्ट्रिय बाल दिवस गढवामा मनाईएको छ। गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री […]

फेमिलीका बालबालिकाले फरक तरिकाले मनाए बालदिवस

दाङ । लुम्बिनी प्रदेशको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया,देउखुरी दाङमा संचालित फेमिली प्याराडाईज इ. बो. स्कुलका बालबालिकाले ५८ औं राष्ट्रिय बाल दिवस एक कार्यक्रमको आयोजना गरि फरक ढङ्गले मनाएका छन् । प्राय: विद्यालयमा बाल अधिकारलाई लक्षितगरि बालदिवस मनाउदै गरेको पाईएपनि यस विद्यालयका केही बालबालिकाहरु र शिक्षक स्टाफले अधिकार प्राप्तीका लागि आफुहरुले कर्तव्य पूरा गर्नुपर्ने […]

मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन : सहरी विकास मन्त्री चौधरी

बारा(सिमरा) । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबंधन आवस्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, ” काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन मिल्नुपरेको छ । […]

देउखुरी साहित्य मञ्चको वार्षित्सवमा दर्जन बढीलाई सम्मान गरिदै

दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङले यहि असोज ३ का दिन देउखुरीको लमहीमा ११ औं बार्षित्सवको मनाउने भएको छ । सो अवसरमा दाङ देउखुरीमा साहित्य लेखनको विविध बिधामा कलम चलाउने र गित संगीतको क्षेत्रमा कृयाशिल कुल १२ जना स्रष्टाहरुलाई छनोट समितीको सिफारिस बमोजम पुरस्कृत गर्ने निर्णय भएको सञ्चका अध्यक्ष हरि पोखे्रलले जानकारी दिनुभयो […]

सरस्वती मावि भरतपुरले प्रि-डिप्लोमा तह नि:शुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रम बारे छलफल

दाङ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि-डिप्लोमा तह नि:शुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रम बारे सरोकारवालासँग छलफल गरेको छ । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदद्धारा मान्यताप्राप्त २४ महिने निशुल्क सूचना प्रविधि बिषयमा विद्यालय,प्रशिक्षणका लागि आवेदन दिएका विद्यार्थी, रोजगारदाता र अन्य सरोकावाला निकायसँग कार्यक्रमको बिधिध पक्षको बारेमा छलफल भएको […]

सरकारद्वारा भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन २८ जिल्लामा निवेदन आह्वान

काठमाडौं । सरकारले भूमिहीन, सुकुमबासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगले बुधबार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन भनेको छ । यसपटक आयोगले सात प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो । जसअन्तर्गत प्रदेश १ का सोलुखुम्बु र तेह्रथुम, […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]