
Tgp
Ksb
Ssb
Csb
Bsn
Ksb
Usb
Ssb
Gsb
Ppu
Fmb
Ksb
Rsb
jsb
Rks
Nsb

Usb
Hl1
Ssb
Tsb
Gsb

Nps
ptl
Rgu
धनगढी । कञ्चनपुरमा २ सय बढी घर डुवानमा पनेका छन्। जिल्लाका विभिन्न स्थानमा रहेका नदीहरु बस्ती पस्दा घरहरु डुवानमा परेका हुन्।
कृष्णपुर, बेलौरी, शुक्लाफाँता लगायत विभिन्न पालिकाका वस्तीहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बाढी बस्ती पस्दा सयौँ परिवार जोखिममा परेका छन् भने, धेरै व्यक्तीहरुलाई सुरक्षित स्थान तर्फ सारिएको प्रहरीले बताएको छ।
त्यस्तै उद्दारको कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। उद्दारमा नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको छ। जिल्लास्थित नदीहरुको जलस्तर बढी रहेकाले सर्तक रहन आग्रह गरिएको छ।
