
Ggp
Gfs
Pes
sbs
Djs
Pbu
pku
Srbpu
Rgp
Sgr
cjs
Rgp1
Lnp
Unsku

nsb
Rsb
Vor
Ssm
Asm
Gst
Sbs
Wsp
Ggd
Bbbpu
Rgu
Tsm
Rgu
Pvg
Hal
Sls
Ksm
Rgs
Bbu

Ptm
bbt
Pls
Mks
Rmb
Jmb
Syp
Rpp
sab
Gsb
Jmb
Abd
Bml
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
त्यस्तै बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए । अदालतले भने ५ दिन म्याद थपेको छ ।
