
Unsku
Djs
Pbu
Srbpu
Rgp1
sbs
Lnp
Ggp
Sgr
Rgp
pku
Pes
cjs
Gfs

Ksm
Vor
Rgu
Pvg
nsb
Hal
Ggd
Bbu
Asm
Rsb
Sls
Gst
Bbbpu
Tsm
Rgu
Ssm
Sbs
Wsp
Rgs

Abd
Jmb
bbt
Gsb
Bml
Ptm
Jmb
sab
Rmb
Syp
Pls
Mks
Rpp
दाङ । दाङमा धान कुट्ने मिलको फितामा परेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा निवासी दशीराम चौधरीका ११ वर्षीय छोरा अभिशेक चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर पर्वत केसीले जानकारी दिनुभएको छ ।
घरको नजिकै धान कुट्दै गरेको मिलमा खेल्ने क्रममा बिहीबार बिहान १० बजेको समयमा मिलको फितामा पर्दा बालकको दाहिने हात फ्याक्चर हुनुका साथै शरीरमा चोट लागेको प्रहरीले बताएको छ । बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
