
mbd
Gisld
Sds
Rbs
Gmk
Anm
Mbdvs
Pbu
Ksm

Rgu
nsb
Bbbpu
Rgs
Rsb
Ggd
Hal
Vor
Gst
Sbs
Sls
Ksm
Tsm
Pvg
Wsp
Rgu
Bbu
Ssm
Asm

Syp
Bml
Ptm
Abd
Pls
sab
Rmb
Gsb
bbt
Jmb
Rpp
Mks
Jmb
बर्दिया । नेपाल प्रहरीले ४.७ ग्राम लागूऔषध खैरो हिरोइन सहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का सिमोन विक र ललित भुजेल तथा खजुरा गाउँपालिका-१ का भानु सिग्देल र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का राजेश विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दिया खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका-२ फुटाह दशगजा स्थित भारतबाट नेपालतर्फ आउँदै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हिक्मत बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै पक्राउ परेका उनीहरुमाथि बर्दिया जिल्ला अदालत गुलरियाबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
