
Dus
Ggp
Sgp
Rgp
Rgp
Rgp
Lnp
Ggp
Asb
Jns
Rgp
lnp
ksb
Usb
Lks

lms

दाङ । महान्यायाधिवक्ता कार्यालय मार्फत सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । स्रोतका अनुसार सरकारले बुधबार ती मुद्दा फिर्ता लिइएको हो ।
त्यस्तै सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमार्फत यो काम अघि बढाइने बुझिएको छ । यद्यपि उनीबिरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत छ ।
सहकारी ठगीसँगै जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट यसअघि नै निवेदन परेको थियो । यो सँगै अब रवि लामिछानेलाई चुनावमा जान तथा सांसद बन्न बाटो खुला भएको छ ।
