
Ses
Rgp
Rgp1
Pes
pku
Ggp
cjs
Lnp
Sgr
Pbu
Gfs
Srbpu
Unsku
Djs

Pvg
Bbbpu
Ksm
Hal
Gst
Rgu
Sls
Vor
Bbu
Rgs
Ggd
Wsp
Ssm
Sbs
Tsm
Asm
Rgu
nsb
Rsb

Jmb
Pls
Abd
Bml
Rmb
Gsb
bbt
Syp
Ptm
Rpp
sab
Mks
Jmb
दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (बसन्त)ले बाँकेको कुसुम र दाङको भौवा नाका जोड्ने बाटोको अबलोकन गरेका छन् ।
दुई दिने भ्रमण तथा अबलोकनका लागि छिमेकी राष्ट्र भारतसंग जोडिएको दाङको राजपुर गाउँपालिका अन्तरगतका नाकामा पुगेका सभामुख घर्तीलाई ७ नम्बर वडा अध्यक्ष पुष्कर वलीले उक्त बाटोको अवस्था बारेमा अबलोकन गराएका हुन् ।
त्यस्तै अबलोकनका क्रममा बाटोमा लगाइएका हेमपाइपहरु सबै वर्षाले भत्काएर हिड्न र सवारीसाधन आवागमन समेत असहज भएको पाइएको थियो । उक्त बाटोको अबलोकन गर्दै सभामुख घर्तीले राजपुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाले सरसल्लाह गरेर प्रदेश सरकारसंग संपुरक बजेटको माग गरे तत्काल सो समस्या समाधान हुने बताए ।
सोही क्रममा ७ नम्बर मनौरा नाकामा सिमसार रहेकोले उक्त स्थानमा पानी सिचाइको लागि ड्यामका लागि पहल गरिदिन वडा अध्यक्ष वलीले सभामुखसंग माग गरेका थिए । 
