
pku
Sgr
Srbpu
Ggp
cjs
Ses
Rgp
Lnp
Rgp1
Pbu
Djs
Pes
Unsku
Gfs

Bbu
Pvg
Tsm
nsb
Ssm
Bbbpu
Ggd
Rgs
Asm
Sbs
Vor
Hal
Sls
Gst
Rsb
Wsp
Rgu
Rgu
Ksm

Abd
bbt
Bml
Ptm
Jmb
sab
Syp
Rpp
Gsb
Pls
Mks
Jmb
Rmb
झापा । झापा र मोरङमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको हो।
करिब ५५ वर्षका देखिने ती मृतक पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। प्रहरीले बिहीबार शव फेला पारेपछि उनको पहिचान गर्ने प्रयास गरिरहेको छ।
त्यस्तै मोरङको रतुवामई नगरपालिका वडा नम्बर –४ झुर्कियास्थित बाटोमा पनि एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय ४० वर्षीय सागर ताजपुरिया बिहीबार बाटोमा मृत फेला परेका हुन् ।
प्रहरीले दुवै घटनाका सम्बन्धमा घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।रातोपाटी
