
Sgr
Srbpu
Unsku
Ses
pku
Pes
Rgp
Gfs
Rgp1
Lnp
cjs
Pbu
Ggp
Djs

Ksm
Rgu
Tsm
Bbbpu
nsb
Rgs
Gst
Bbu
Ssm
Hal
Wsp
Pvg
Asm
Sls
Ggd
Rsb
Sbs
Rgu
Vor

Rpp
Rmb
Gsb
sab
Pls
Bml
Mks
Ptm
bbt
Abd
Jmb
Syp
Jmb
दाङ । तुलसीपुर स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका वडा नम्बर –४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो।
त्यस्तै चौधरी गत मङ्सिर २८ गते लागुऔषध ब्राउनसुगर सहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए । पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका उनी विरुद्ध मुद्दा चलिरहेको थियो । बिहान एक्कासी बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
