
Rgp1
Djs
Unsku
Pes
Lnp
Rgp
Srbpu
pku
cjs
Ggp
Sgr
Gfs
Pbu
Ses

Ssm
Tsm
Rgs
Hal
Sbs
Asm
Rsb
Ggd
Pvg
Rgu
Vor
Sls
Ksm
Bbbpu
nsb
Wsp
Bbu
Gst
Rgu

Abd
Pls
sab
Gsb
bbt
Mks
Bml
Ptm
Jmb
Rmb
Rpp
Syp
Jmb
काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ । यससँगै काङ्ग्रेस विभाजन भएको छ । त्यस्तै अन्य नेता-कार्यकर्ताहरुलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको सहमहामन्त्री विश्वकर्माले बताए ।
