
Ggp
Unsku
Pbu
Rgp1
Lnp
sbs
Srbpu
Rgp
cjs
pku
Pes
Gfs
Sgr
Djs

Pvg
Bbu
Sls
Asm
Ssm
nsb
Tsm
Ggd
Rsb
Rgu
Gst
Ksm
Hal
Rgs
Sbs
Rgu
Vor
Wsp
Bbbpu

sab
Jmb
Rmb
Bml
Ptm
Pls
bbt
Syp
Rpp
Mks
Jmb
Gsb
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमितिमा गैँडा चुनाव चिन्हका अध्यक्ष लिलाराम यादवको प्यानलै निर्वाचित भएको छ ।
समूहको नयाँ कार्यसमिति पदहरुको नेतृत्वका लागि आज शनिबार भएको निर्वाचनमा अध्यक्ष लिलाराम यादवको प्यानलका उम्मेदवारहरु निर्वाचित भएका हुन् । निर्वाचनमा अध्यक्ष पदमा गैँडा चुनाव चिन्हका उम्मेदवार लिलाराम यादव प्रतिवादी बाघ चुनाव चिन्ह प्यानलका उम्मेदवार केशव राम यादवलाई पराजित गरेका हुन् । कुल २ सय ९३ खसेको मत मध्य लिलाराम यादवले १ सय ६४ मत पाएर निर्वाचित हुँदा केशव रामले १ सय १२ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा राम बहादुर यादव,सचिवमा बालक राम यादव, कोषाध्यक्षमा तारा विक र सहसचिवमा शेर बहादुर यादव विजयी भएको निर्वाचन संयोजक रामप्रसाद यादवले जानकारी दिए ।
नव निर्वाचित अध्यक्ष लिलाराम यादवले जनकल्याण सामुदायिक वन उपभोक्ताहरूसँग प्रतिबद्धता गर्दै अबको नेतृत्व नयाँ प्रणालीबाट गर्ने बताएका छन् । उनले सरकारले यत्रो अरबौको सम्पत्ति हामीलाई जिम्मा दिएको छ तर तपाईं हाम्रोे गाउँमा औषधी खाना नपाएर यहाँ धेरै साथीहरुलाई अप्ठ्यारो परिरहेको अवस्था छ। आफूसँग दुई तिन जना साथीले समयमा भत्ता नपाउँदा दुई तिन महिनाको औषधी छुटेको पिडा सुनाउँदा आफू पनि पीडित रहेको बताएका छन्।
यस्तै आफुले विगतमा धेरै सम्पत्ति जोडेको तर अहिले खिन्न,मिन्न भएको बताउँदै अब नयाँ नेतृत्व नयाँ तरिकाबाट गर्ने बताएका छन्। उनले अन्तिम मत परिणामको घोषणा गरेसँगै सो कुरा बताएका हुन्। उनले आउँदो सोमबार शिव मन्दिरमा सपथ ग्रहण गर्ने जानकारी समेत दिएका छन्।
