
cjs
Pbu
Srbpu
Unsku
Rgp
Pes
Sgr
Djs
pku
Gfs
sbs
Lnp
Ggp
Rgp1
काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुक्रबारदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान […]
दाङ । राजपुर गाउँपालिकाले आफ्नो पालिकाका करिब २ हजार बढी सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई वडा तहबाटै बितरण गरिरहेको छ। पालिकाले पौष ४ गते वडा नम्बर ६ बाट भत्ता बितरण सुरु गरेको हो । बिहिवार वडा नम्बर ३ का २ सय ९८ जनालाई भत्ता बितरण गरिएको पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । अहिले सम्म पालिकाले […]
दाङ । गढवा गाउँपालिकाको प्रथम चौमासिक सार्बजनिक सुनुवाई बुधवार कुलपानी पार्कमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईको रेडियो साझा आवाज गढवाले सहजिकरण गरेको हो । कार्यक्रममा बोल्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढाले गढवा बजारमा हुने संभावित दुर्घटना कमगर्न मुख्यचोंकलाई फराकिलो बनाउनु पर्ने,फोहर ब्यवस्थापनको दिर्घकालिन समाधानमा ध्यान […]
दाङ । आफ्नो जन्मदिनमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएका सन्चारकर्मी दीपक जिएमले यस वर्षपनि वौद्धिक अपांगता भएका बालबालिका हरुलाई न्यानो कपडा, मास्क र फ्रुटी सहयोग गर्नुभएको छ । चिसोबाट जोगाउन विद्यालयमा आवासीय रुपमा बस्दै आएका घोराही १४ बालमन्दिरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आज न्यानो कपडा सहयोग गर्नुभएको हो । विद्यालयमा अध्ययनरत २२ जना […]
दाङ । तीनवटा गाउँपालिकाले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, ग्राभेल उत्खननको अनुमति पाएका छन् । वातावरण प्रभाव मूल्यांकन भएका गढवा, राप्ती र राजपुर गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका हुन् । गाउँपालिकाले वातावरण प्रभाव मूल्यांकन गरेपछि जिल्ला समन्वय समितिले अनुगमन गरेर राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिमा सिफारिस गरेका तीनवटा गाउँपालिकालाई अनुमति मिलेको छ […]
दाङ । राप्ती गाउँपालिकाकाे विभिन्न वडाहरुमा बुधवार देखि राष्ट्रिय परिचयपत्र बनाउने कामकाे थालनी गरिएको छ । यो अभियान हालका लागि राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ४, ६, ७, ८ र ९ मा सुरु गरिएको हो । परिचयपत्र बनाउन जिल्लाबाट खटिएर आएका कर्मचारी टोलीले नागरिकको विवरण भर्ने, फोटो खिचाउने लगायतका कामको थालनी गरेको छ । […]
दाङ । दाङको राजपुर गाउँपलिका–२ बेला स्थित जिल्ला कै उत्कृष्ट जनज्योती माध्यमिक विद्यालयमा शिक्षक स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयले बुधबार आज एक औपचारीक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयबाट अन्यत्र जान लागेका निवर्तमान शिक्षकहरूलाई बिदाई तथा नवनियूक्त शिक्षकहरूलाई स्वागत गरेको हो । अन्यत्र जान लागेका निवर्तमान शिक्षकहरुलाई विद्यालय परिवारले सम्मानका साथ टिका […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्यायले खुला नाकामा हुने भन्सार छली तस्करी नियन्त्रण गर्न निर्देशन दिनु भएको छ ।बुधबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवामा पुग्नु भएका डिआईजी उपाध्यायले सो जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी युनिटलाई निर्देशन दिनु भएको हो ।कार्यालय प्रमुख तथा मातहतका प्रहरी युनिट […]
दाङ। नेपाल कम्युनिस्ट पार्टी लमही नगरले लमही नगरपालिकामा भएका समस्याप्रति ध्यानाकर्षण जनाएको छ । नगरपालिकाले कार्यकारी प्रमुखमा कसलाई ल्याउने, कति समयसम्म राख्ने जस्ता विषयमा निर्णय लिन नसक्दा समग्र पालिकाको काम नै प्रभावित हुनेगरी भएका गतिविधिप्रति उक्त पार्टीले ध्यानाकर्षण जनाएको हो । नेपाल कम्युनिस्ट पार्टी लमही नगरका सेक्रेटरी पूर्ण खनालले हस्ताक्षरित गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– […]