
pku
Rgp1
Pes
cjs
Srbpu
sbs
Ggp
Rgp
Sgr
Djs
Unsku
Lnp
Gfs
Pbu
दाङ । गढवा होटल ब्यवसायि संघको पाँचौं बार्षिकोत्सव तथा साधारणसभा शनिवार गढवा १ को कुलपानी पार्कमा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै गढवा गाउँपालिकाका प्रमुख पोखे्रलले ब्यवसायिहरुले इमान्दारिता साथ स्थानीय सरकारलाई कर बुझाउन आग्रह गर्दै ब्यवसायिहरुले बुझाएको […]
दाङ । दाङ वन पैदावर काष्ठ उद्योग व्यवसायी संघ देउखुरी उपत्यका उपसमितिको प्रथम भेला शनिबार देउखुरीको लमहीमा सम्पन्न भएको छ । उपसमितिका अध्यक्ष हरिप्रसाद चौधरीको अध्यक्षता तथा देउखुरी डिभिजन वन कार्यालय (लमही)दाङका निमित्त डिभिजन वन अधिकृत छोटेलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेल,वडा नम्बर ५ का […]
दाङ । थारु कल्याणकारी देउखुरीको आयोजना तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा राजपुर ६ गंगदीमा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारी राजपुर गाउँपालिकाका अध्यक्ष मंगलप्रसाद चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्य र थारु कल्याणकारी देउखुरीका अध्यक्ष प्रकाश चौधरी एवम् राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवि यादवको बिशिस्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा […]
दाङ । देउखुरी लमहीका युवा ब्यबसायीहरुले रिहार र टेङ्नैया गौशालाका गाईहरुको लागि पराल सहयोग गरेका छन । लमहीका युवा ब्यबसायी कमलजँग सिँह ठकुरीको नेतृत्वमा रिहार र निम्बुखुटी टेङ्नैयाका करिब ३ सय गाईहरुको लागि ६ ट्याक्टर पराल सहयोग गरिएको हो । बगारबाबा गोरक्ष गौधाम रिहारमा करिब २ सय गाईलाई संरक्षण गरिएको छ । त्यहाँ ४ ट्याक्टर […]
तिमी भन्छेउ डाक्टर प्यारो,किनकी उनले सयौंको ज्यान बचाउछन । म भन्छु,किसान पनि प्यारो, किनकी उनले हजारौंको भोक मेटाउछन ।। अब भन डाक्टर प्यारो कि किसान? मलाई! मेरो ज्यान बचाउने डाक्टर नि प्यारो लाग्छ, हजारौंको भोक मेटाउने किसान नि प्यारो, म दुबैलाई प्यारो देख्छु । किनकी,म समाजबादी हुँ ! तिमी भन्छेउ इन्जिनियर राम्रो, किनकी उनि घरबनाउछन,सडक […]
काठमाडौं । कंचनपुरकि निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन र अनुसन्धान गर्न गठन गरिएको समितिले काम सुरु गरेको छ। गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो। समितिकी संयोजक सिंहले कञ्चनपुर पुगेर काम थालेकी हुन्। समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा, मनोचिकित्सक डाक्टर राजेश दत्त […]
दाङ । लमहीमा बलत्कारको अभियोगमा एकजना पक्राउ परेका छन । लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी २२ बर्षिय अनवर कुमार यादब पक्राउ परेका हुन । २१ गते बिहिवार भतरकुण्डा जँगलमा १३ बर्षिय युवतीलाई ललाई फकाई गरि बलत्कार गरेको उनलाई आरोप छ । बलत्कार भए पश्चात् किशोरीले दिएको उजुरीको आधारमा यादबलाई पक्राउ गरिएको वडा प्रहरी […]
दाङ । परम्परागत कृषि पेशालाई परिवर्तन गर्दै समय अनुकूल आधुनिक रुपमा संचालन गर्नसके कृषकहरुकाे जीवन स्तर परिवर्त हुने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ । त्यस्तै अध्यक्ष विष्टले हरेक नागरिकले कृषि पेसालाई परिवर्तित युग संगै परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कृषि पेसालाई आधुनिकिकरण गर्न नसक्दा नागरिकहरुले आफ्नो कृषि व्यवसायमा उल्लेख्य […]
पाल्पा । पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया […]