
Rsb
Ksb
Ssb
Tgp
Ppu
Fmb
Csb
jsb
Bsn
Rks
Usb
Ksb
Ssb
Nsb
Ksb
Gsb

Hl1
Gsb
Tsb
Usb
Ssb

Nps
Rgu
ptl
दाङ । लमहीमा बलत्कारको अभियोगमा एकजना पक्राउ परेका छन ।
लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी २२ बर्षिय अनवर कुमार यादब पक्राउ परेका हुन । २१ गते बिहिवार भतरकुण्डा जँगलमा १३ बर्षिय युवतीलाई ललाई फकाई गरि बलत्कार गरेको उनलाई आरोप छ । बलत्कार भए पश्चात् किशोरीले दिएको उजुरीको आधारमा यादबलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
लमही नगरपालिका ९ निवासी ०८०/४५ (सराहनिया) नाम परिबर्तितलाई यादबले बलत्कार गरेको आरोप लागेको छ । उनलाई म्याद थप गरि लमही प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
