
Ggp
Rgp
pku
Unsku
Pes
Djs
sbs
Lnp
Srbpu
cjs
Gfs
Pbu
Sgr
Rgp1
दाङ । रुपन्देहीको देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीको आयोजना, ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीले देवदह मदरटङ्गस एकेडेमीका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त […]
दाङ । देउखुरीको रोजि बड्स बाल बाटिका माध्यामिक विद्यालय लमहीको २२ औं वार्षिकउत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनयकुमार मिश्रको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहनु भएका चौधरीले शैक्षिक क्षेत्रको विकासको लागी सबै क्षेत्र जिम्मेवार बन्नुपर्ने […]
दाङ । पछिल्लो समय दाङमा ओभरलोड बोकेका सवारी साधन बढी गुड्न थालेका छन्।ओभरलोडका कारण सडकको अवस्था दयनिय बन्दै गएका छन । शुक्रबार बिहान राप्ती अञ्चल संयुक्त ट्रक यातायात समितिले ओभर लोड बोकेका र अनाधिकृत भाडाको सामाग्री बोकेको अबस्थामा मदेश प्र- ०३००१ क २३०६ र लु १ क ५३२० सवारी साधन लाई यातायात कार्यलयमा बुझाउने भएको […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ परस्पुरमा रहेको मुनामिलन इङलिस बोर्डिङ स्कुलले बिद्याकि देवि सरस्वती पुजाको अवसर पारी आफ्नो १९ औं वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको छ ।विद्यालयका प्रीन्सिपल मुबारक अलिको अध्यक्षता तथा नेसनल प्याब्सन लुम्बिनी प्रदेश सचिव एवम् फेमिली प्याराडाईज इङलिस बोर्डिङ स्कुलका प्रबन्धक टोपेन्द्र खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङको आयोजनामा माघ १२ गते दाङ लमहीमा शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल,नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, लुम्बिनी प्रदेश प्रहरी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेकाे भालुवाङ नगर विकास समितिको पहिलाे बैठक बिहीबार समितिको कार्यलय भालुवाङमा सम्पन्न भएको छ। समितिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेकाे बैठकले विभिन्न सात वटा निर्णयहरु पारित गरेकाे छ । जस अन्तर्गत हनुमानगढी जग्गा एकिकरण आयोजनाको शहरी बिकास मन्त्रालको बाट स्वीकृत भएको नक्शा बमोजिम निकालिएका सड़क नाला […]
दाङ । देउखुरीको लमहीमा छैठौं कृषि,पर्यटन तथा व्यापारी महोत्सव २०७९ भव्य साथ बिहीबार उद्घाटन भएको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका माननीय मन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले बिग्रिदाे अर्थतन्त्रलाई सुधार गर्न सरकारले अथक प्रयास गरिरहेको बताउनु भएको छ ।देशमा विभिन्न समस्याहरु जगरिएर […]
रुपन्देही । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मुलुकभर आज श्रीपञ्चमी धुमधामका साथ मनाइएको छ। सूर्य उत्तरतिर लागी दिन लामो र रात छोटो हुने तथा बसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई बसन्तपञ्चमी पनि भनिन्छ। विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै विभिन्न विद्यालयहरुमा सरस्वती पूजा मनाईएको छ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले बिहीबारदेखि पलिकाकाे वडा नम्बर २ मुक्तिनगरबाट जग्गाको नाप-नक्सा गर्ने कामकाे औपचारिक रुपमा उद्घाटन गरिएको छ। राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टाेटल स्टेसन मेसिन सञ्चालन गरि कार्यक्रमको शुरुआत गर्नु […]