
Usb
Ppu
Ksb
Ksb
Gsb
Bsn
Tgp
Nsb
Ssb
Csb
Rks
Ssb
Ksb
Rsb

Ssb
Usb
Gsb
Tsb
Hl1

Rgu
Nps
ptl
दाङ । नेपाल सरकार गृह-मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७९।०९।२९ गतेको निर्णायानुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको तुलसीपुरमा भर्खरै सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले मंगलबारदेखि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था तथा बस्तु स्थिति जानकारी लिनुभई कार्यालयका शाखाहरुको अवलोकन,प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा महिला प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया समेत गर्नु भएको प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनु भएको छ ।

