
Sgr
sbs
pku
Ggp
Gfs
Unsku
Srbpu
Pbu
Rgp
cjs
Lnp
Djs
Rgp1
Pes

Sls
Tsm
Ggd
Ssm
Sbs
Pvg
Ksm
Bbbpu
Wsp
Asm
Bbu
nsb
Hal
Rgs
Vor
Gst
Rgu
Rsb
Rgu

Rpp
Pls
sab
Rmb
Mks
Syp
Ptm
bbt
Jmb
Abd
Gsb
Jmb
Bml
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पवन (शर्मा) रिजाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
समुहको ७ औं अधिवेशनद्वारा उहाँ पुनः दोहोरिएर अध्यक्ष बन्नु भएको हो । जसको उपाध्यक्षमा रवि श्रेष्ठ,सचिवमा गोमा भण्डारी,कोषाध्यक्षमा तेजबहादुर बिक,त्यस्तै सदस्यहरुमा जगनारायण चौधरी,सुदन केसी,हिमन्तप्रसाद पाण्डे,देवा घर्ती, हिरालाल चौधरी,कृष्णप्रसाद भुसाल,शोभाकला खनाल, वीरवल चौधरी,चन्द्रा चौधरी,सुमित्रा खड्का (केसी)चन्द्रा शाह,विन्दु पौडेल,कुमप्रसाद दमाई रहनु भएको छ ।
सव डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत छोटेलाल चौधरीको संयोजक र लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी (सागर)उपभोक्ता गंगाराम भट्टराई, नर्ती समन्वय समितिका अध्यक्ष सुशीला शर्मा, पारिजात सामुदायिक वन उपभोक्ता समुहका लक्ष्मी पोख्रेलको निर्वाचन मण्डलले सर्वसम्मत नेतृत्व चयन गराएको हो ।
