
Rgp1
Ggp
Lnp
Gfs
Srbpu
Unsku
Sgr
pku
Rgp
Pbu
cjs
sbs
Djs
Pes

Bbu
Gst
Bbbpu
Rgu
Ggd
Hal
Ksm
Rgu
nsb
Asm
Vor
Tsm
Rgs
Sbs
Pvg
Wsp
Rsb
Sls
Ssm

bbt
Mks
Gsb
Rpp
Bml
Rmb
Syp
Pls
Jmb
Ptm
sab
Abd
Jmb
काठमाडौं। मंगलबार संसद भवन अगाडि आत्मदह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।
इलाम सूर्योदय नगरपालिका-११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्था विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ । आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरी परिसरमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् । आत्माहत्या दुरुत्साहनको कसुरमा जाहेरी आईपुगेको परिसरका एसपी दिनेश मैनालीले बताए ।
त्यस्तै बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको थियो । आचार्यले ठूला व्यापारिक संस्थान,घरानाका कारण आफू आर्थिक रुपमा डुबेको स्टाटसमा आरोप लगाएका छन् ।अनलाइनखबर
