नागरिकको शान्ति सुरक्षामा दाङ प्रहरीको अभूतपूर्व सफलता एसपी वीरबहादुर ओली

दाङ । नागरिकको शान्ति सुरक्षामा दाङ प्रहरीको अभूतपूर्व सफलता रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) वीरबहादुर ओलीले बताउनु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई आए पछीको १२ जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन पछी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी )वीरबहादुर ओलीले […]

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालद्वारा सहकारी व्यवस्थापन तालिम सुरु गर्दै

दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालले सहकारी व्यवस्थापन तालिम सुरु गर्ने निर्णय गरेको छ ।शुक्रवार सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा बसेको बैठकले सहकारी व्यवस्थापन तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै बैठकले सहकारी व्यवस्थापन तालिम सञ्चालनको लागि देव किशोर चौधरीको संयोजकत्वमा दश सदस्यीय तालिम सञ्चालन समिति गठन समेत गरेको छ। […]

राप्ती गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा माघ २६ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु हुने भएको छ । शुक्रबार पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा पालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका खेल शिक्षकहरुकाे सहभागीतामा बसेकाे बैठकले साे निर्णय गरेकाे शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ ।पालिकाकाे सहयाेग तथा […]

भारती रुपैयाँ २१ लाख सहित कपिलवस्तुमा ३ जना व्यक्ति पक्राउ

काठमाडौं । कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका- वडा नम्बर १ बस्‍ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका-६ बिमिहा बस्‍ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिका- बस्‍ने २६ वर्षीय राकेश कुमार बर्मा […]

जनता मावि गढवाको वार्षिकोत्सव,शिक्षा नितीलाई ब्यवहारमा कार्यान्वयन गर्न आबश्यकः थारु

दाङ । शिक्षा नितीलाई ब्यवहारमा कार्यान्वयन गर्न नसक्दा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सांसद इन्द्रजित थारुले बताउनु भएको छ ।जनता माध्यमिक विद्यालय गढवाको ६२ औं बार्षिकोत्सव समारोहलाई संबोधन गर्दै थारुले यस्तो बताउनु भएको हो । सरकारले बनाएको शिक्षा निती नराम्रो छैन तर हामी आफैले कार्यान्वयन नगर्दा सम्म […]

राप्ती गाउँपालिकामा अवैध काठ चोरी गर्ने दुई जना ब्यक्ति पक्राउ

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा अवैध काठ चोरी गर्ने दुई जना ब्याक्तिहरुलाई ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा तस्करहरुले साल जातको रुख ढाली काठका गोलिया बनाई चोरी निकासी गरी फरार रहेको भन्ने सुचनाको आधारमा प्रहरी निरीक्षक सुजन शाहको कमान्डमा प्रहरी […]

सन्दर्भ उद्घोषण तालिम विद्यालयको वार्षिकोत्सव सामुदायिक पुस्तकालयमा

दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सभाहलमा एक दिन अगाडी नै गढवा स्थित जनता माध्यमिक बिद्यालयको ६२ औं वार्षिकोत्सव समारोह तथा स्मारिका बिमोचन कार्यक्रमको आयोजना गरियो । साउण्ड प्रबिधि र मञ्चको पुर्ण तयारी गरि विद्यालय ब्यवस्थापन समितिका अध्यक्षको सभापतित्व र प्रतिनिधीसभाका सांसद मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरियो । तयार गरिएको तालिका […]

देउखुरी महोत्सवमा पुन: दर्शक बढ्न थाले,पशुपति शर्माले दर्शकलाई नचाए

दाङ । देउखुरी उद्योग वाणिज्य संघले लमहीमा आयोजना गरेको छैठौँ देउखुरी कृषि,पर्यटन तथा व्यापारीक महोत्सवमा पुन:दर्शकहरू बढ्न थालेका छन् ।बुधबार चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने खवर पाएपछि दर्शकहरूको संख्या बढ्न थालेको हो । “कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा […]

राप्ती गापाका अध्यक्ष विष्टले १० नबज्दै कार्यालयमा आउने कर्मचारीलाई फूलले स्वागत गर्दै

दाङ । देउखुरीको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विषटले १० नबज्दै कार्यालयमा आउने र छिटो छरितो सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गर्ने अभियान चलाएका छन् । यो अभियानबाट कर्मचारीलाई प्रोत्साहन मिल्ने र सेवा प्रवाहमा पनि सुधार आउने गाउँपालिकाको विश्वास छ । गाउँपालिका अध्यक्ष विष्टले बिहीबार बिहान १० नबज्दै कार्यालय आइपुगेका कर्मचारीहरुलाई फूलका गुच्छा दिंदै यसरी सम्मान […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]