
Unsku
Pbu
Gfs
Djs
Lnp
Sgr
pku
Ggp
cjs
sbs
Rgp
Pes
Rgp1
Srbpu
कपिलवस्तु । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका ८ बालापुर स्थित मदरसा बरकतिया आधारभूत विद्यालयमा अध्यानरत ४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेले जानकारी […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। सभापति रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले गृह छोडेर भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको आग्रहलाई रास्वपाले अस्वीकार […]
दाङ । थारु कल्याणकारीणी सभा दाङ देउखरको १७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जस्को सभापतिमा अशोक चौधरी, उपसभापतिमा रामपति चौधरी,शान्ता चौधरी,सचिवमा प्रणव चौधरी,कोषाध्यक्षमा दीपक नारायण चौधरी र सह–सचिवमा नारायण चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मिश्रुलाल चौधरी, शिव प्रसाद थारु,दयावती चौधरी, […]
दाङ । लुम्बिनी प्रदेशमा प्रदेश निजामती ऐन र स्थानीय तह निजामती ऐन बनाएर लागू गर्न माग राख्दै ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ । नेपाल पशु स्वास्थ्य प्राविधिक संघ नेल्टा लुम्बिनी प्रदेशले ज्ञापनपत्र बुझाउने तयारी गरेको नेल्टाका प्रदेश सचिव शेरबहादुर हमालले जानकारी दिनुभयो । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ जारी भएको […]
दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसलाई सम्वोधन गर्दै प्रदेश प्रमुख शेरचनले प्रदेश संघिय सरकारको ईकाइ नभएको बताएका हुन ।संविधानको पूर्ण कार्यान्वयन गर्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने अहिलेको प्रमुख जिम्मेवारी रहेको बताए । ‘संविधानमा कतै उल्लेख छैन संघिय सरकारको इकाइ प्रदेश हो […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदीसंग भेटघाट गरेका छन् । उपाध्यक्ष मौलाना मशहूद खां लगायत नेकपा माओबादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य जीत बहादुर चौधरी,नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमल चुदाली, नेकपा माओबादी […]
दाङ । एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाकाे दाेस्राे अधिवेशनले पुन: कृष्ण बहादुर बुढा मगरको अध्यक्षततामा पछि एक जना सदस्य थप गर्ने गरि सत्र सदस्य नयाँ कार्य समिति गठन गरेको छ ।शनिबार वडा नम्बर ५ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल खाैराबाबामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कुमार पुन मगर ,महिला उपाध्यक्षमा विष्णु कार्की ,सचिवमा गाेविन्द […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ गहिरा बेलाको राप्ती नदी घाटबाट अवैधानिक रुपमा गिट्टी,बालुवा उत्खनन गर्ने दुई ट्याक्टर पक्राउ परेका छन् । शुक्रबार दिउँसो ४:०० बजेको समयमा राप्ती नदी घाटमा अवैधानिक रुपमा धमाधम गिट्टी,बालुवा उत्खनन भइरहेको भन्ने विशेष सुराकीको आधारमा बेला प्रहरी चौकीका इन्चार्ज ( सई ) रकम बहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले […]
दाङ । घोराहीमा लुम्विनी प्रदेशकै सर्वाधिक राशीको ‘दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा नेपाली कांग्रेस दाङको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो । घोराही स्थीत सहिद मंञ्चमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर डाँगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख […]