
Pbu
Ggp
pku
Rgp1
Srbpu
Unsku
Rgp
Sgr
Lnp

Gst
Vor
Asm
Rgs
Pvg
Bbbpu
Tsm
Bbu
Wsp
Ggd
Ssm
Rgu
Rsb
nsb
Ksm
Rgu
Sls
Sbs
Hal

Jmb
Gsb
Jmb
Rpp
Pls
Mks
Bml
sab
Rmb
bbt
Ptm
Abd
Syp
काठमाडौं । कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका- वडा नम्बर १ बस्ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका-६ बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिका- बस्ने २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् ।
त्यस्तै उनीहरुको साथबाट प्रहरी २१ लाख ७ हजार १०० बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।
