देशभरका उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा हुँदै

रुपन्देही । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । समान समस्या,समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र […]

ओभरलोड बोकेका मालबाहक सवारी साधनको नियमित अनुगमन गर्न बृहत समन्वय समिति गठन

दाङ । ओभरलोड बोकेका मालबाहक सवारी साधनहरुको नियमित अनुगमन गर्नका लागि बृहत समन्वय समिति गठन भएको छ ।मालबाहक सवारीसाधन सञ्चालन गर्ने व्यवसायी हरूको छाता संगठन नेपाल ट्रक यातायात व्यवसायी महासंघमा आवद्ध राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङको समन्वयमा यातायात व्यवस्था कार्यालय,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा स्थानीय सञ्चारकर्मीहरूको रोहवरमा ओभरलोड […]

कामना सेवा विकास बैंकका (सीईओ) बस्नेत सहित ४ पक्राउ

काठमाडौं । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत सहित ४ जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा (सीइओ) बस्नेत सहित हरेन्द्र दाहाल,चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । घटनामा अझै थप केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला […]

सवारी ज्यान मुद्दाका फरार २ जना पुरुष ८ वर्ष पछि पक्राउ

दाङ । देउखुरीमा सवारी ज्यान मुद्दाका फरार २ जना पुरुष ८ वर्ष पछि पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ६ मझरिया बस्ने नारद कुमार चौधरी र सोही पालिकाको वडा नम्बर ८ पिपरी बस्ने पर्सुनाथ चौधरीलाई मंगलवार इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको हो । प्रहरी प्रमुख सुजनविक्रम शाहको कमाण्डमा खटिएको टोलीले लुकिछिपी घरमा […]

उपाध्यक्ष मशहूदले मंत्री केसीलाई मदरसको व्यवस्थापन बारे गराए ध्यानाकर्षण

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज लुम्बिनी प्रदेशका मंत्री कृष्णा केसीलाई मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका छन् । मशहूद सहितको संयुक्त टोलीले मंत्री भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै दोसल्ला ओढाई सम्मान गरेका थिए । आज मंत्री केसी लाई राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस […]

लुम्बिनी प्रदेशमा अब १० वटा मन्त्रालय मात्र बनाइने

दाङ । लुम्बिनी प्रदेशमा ३ वटा मन्त्रालय कटौती गरेर अब १० वटा मन्त्रालय मात्र बनाइने भएको छ भने राज्यमन्त्री पनि नराखिने भएको छ । यसअघिको लुम्बिनीमा ४ राज्यमन्त्रीगरी १७ जना मन्त्री थिए । अब मुख्यमन्त्री सहित १० जना मात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए । मन्त्रीपरिषदको आकार बढाउँदा […]

गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले […]

कैलालीमा वृद्धभत्ताको रकम नदिएको भन्दै,आफ्नै आमलाई बन्चरो हानी हत्या

धनगढी । कैलालीमा बन्चरो प्रहार गरि आमाको हत्या गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्। त्यस्तै उनले सोमबार राति ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेको कैलाली प्रहरीले बताएको छ । बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका […]

हिरासतबाट ६ जना थुनुवा फरार भएपछि : सबै प्रहरी जिल्ला तानिए,३ प्रहरी निलम्बित

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादव सहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय डिउटी बसेका तीन जना प्रहरी जवानलाई निलम्बन समेत गरिएको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]