
Sgr
Djs
Lnp
Gfs
Pes
Ggp
Unsku
Pbu
pku
Rgp
cjs
Rgp1
Srbpu
sbs
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलाका १५ वर्षीय बालक यम बहादुर पुन हराएको आज तीन हप्ता पुगेको छ । उनका बुवा भिम बहादुर पुनका अनुसार यहीँ माघ १४ गतेका दिन घरबाट कपाल काट्न भनी कालो भेस्ट,कालो जिन्स पैन्ट र कन्भर्स जुत्ता लगाएको गहुँ गोरो वर्ण भएको अन्दाजी ४.५ फिट अग्लो रहेका […]
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ पिपलटार नुवाकोटमा ७ औं नुवाकोट महोत्सव २०७९ को शुक्रबार उद्घाटन भएको छ ।नुवाकोट उद्योग वाणिज्य संघकाे आयाेजनामा आन्तरिक तथा बाहिरी पर्यटनलाई भित्राई घरेलु, कृषि उत्पादन मूलक व्यवसाय, खेलकुदका साथै मनाेरञ्जनका क्षेत्रमा विकास गर्ने उदेश्यका साथ महोत्सव सञ्चालनमा ल्याइएको हो ।नुवाकोट उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष तारा बहादुर कार्कीकाे […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबारदेखि सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे दाेस्राे दिन आज विभिन्न खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन्।जस अन्तर्गत आज भएको खेलकुद कार्यक्रममा आधारभूत विद्यालय तर्फ लङजम्प प्रतियोगितामा छात्रा तर्फ सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा […]
बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई बर्दिया जिल्लाको निरीक्षणमा निस्कनु भएको छ । बर्दिया जिल्लाका संघीय तथा प्रदेशका सांसद, नगरपालिकाका प्रमुख मेयर,गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्लामा क्रियाशिल संचारकर्मी,स्थानीय संघ- संस्थाका प्रतिनिधीहरुहरुसंग समसामयीक सुरक्षा चुनौती र समाधानका उपाय सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको […]
दाङ । लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती गाउँपालिका,गढवा गाउँपालिका र सितगंगा नगरपालिका सहित १४ वटा वडा भित्र पर्ने स्थानीयका जग्गा राजधानी निर्माणको उद्देश्य पूरा नहुँदासम्म रोक्का राखिने जनाउनु भएको छ।विगत करिब ३ वर्षदेखि राजधानी निर्माणका लागि भन्दै संघ र प्रदेश सरकारले ती वडाहरूका हजारौं निजी जग्गा किनबेच गर्न नपाउने गरी रोक्का राखेको छ । […]
दाङ । गढवा गाउँपालिकाको सहयोग तथा घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा एक महिने थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिमको समापन गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङका प्रमुख उध्धोग अधिकृत लाल बहादुर गुरुङको अध्यक्षमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर – ४का अध्यक्ष […]
दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर कमिटीले गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, संघियता खारेज गरौ भन्दै आज घोराहीको तुलसीपुर चोकमा विरोध सभा सम्पन्न गरेकाे छ। विरोध सभाका प्रमुख अतिथि नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले सम्वोधन गर्नु हुँदै यो देश र नेपाली जनताको लागि संघीयता विष वृक्ष हो । संघीयता खारेज नहुन्जेल […]
दाङ । सिपि नेपालको आयोजनामा तीन दिने चौथो महिला फुटबल प्रतियोगिता विहिवार एक कार्यक्रमको बीच समापन गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालका महासचिव मन्दिर शिखर बन्दोपाध्यायको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथिमा कार्यक्रम सम्पन्न भएको हो । मंगलबार तिन दिने महिला […]
दाङ । नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिको दोस्रो वार्षिक साधारण सभा कार्यक्रम बिहीबार दाङको लमहीमा सम्पन्न भएको छ ।नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका अध्यक्ष कुबेर बस्नेतको अध्यक्षता तथा एन प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि डाँगीले स्थानीय स्तरदेखि-केन्द्रसम्मका निजि विद्यालयको समस्यालाई एन प्याब्सन केन्द्रले नजिकबाट नियालेर हेरेको […]