
Bsbus
Nssbush
Ssbus
Gsbus
Gis
Ksbus
Ssbus
Ssbus
bpmhl
Lsbus
Gis
Gis
Pbu
ebg
Gsbus
Ksbus
Rsbus
Ses
Gss
Gsbus

Pvg
Sbs
Ksm
Bbbpu
Rgs
Vor
Rgu
Ssm
Rsb
Gst
Asm
Sls
Hal
Rgu
Ggd
nsb
Tsm
Bbu
Wsp

Jmb
Mks
Jmb
bbt
Ptm
Rpp
Gsb
Bml
Pls
Syp
Abd
Rmb
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबारदेखि सञ्चालित राप्ती गाउँपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे दाेस्राे दिन आज विभिन्न खेलकुदका कार्यक्रमहरु सम्पन्न भएका छन्।
जस अन्तर्गत आज भएको खेलकुद कार्यक्रममा आधारभूत विद्यालय तर्फ लङजम्प प्रतियोगितामा छात्रा तर्फ सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,आदर्श नमुना मावि लालमटिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएको छ।
त्यस्तै एक सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवाले तृतीय स्थान हासिल गरेकाे भने छात्र तर्फ बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन्।
दुई सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र सरस्वती आधारभूत विद्यालय छुट्कि सिसहनियाँ तृतीय भएका छन् भने छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन्।
त्यस्तै मावि तर्फ छात्रा एक सय मिटर दाैड प्रतियोगितामा बाल कल्याण आधारभूत विद्यालय पहरुवा प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र शंकर मावि पिपरी तृतीय भएका छन् भने छात्र तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम,शंकर मावि पिपरी द्वितीय र शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट तृतीय भएका छन्।
लमजम्प छात्र तर्फ शंकर मावि पिपरी प्रथम ,मावि माैरीघाट द्वितीय र गाेर्खा आइडियल तृतीय भएको छ भने छात्र तर्फ शिरिन भ्याली बाेर्डिङ स्कुल माैरीघाट प्रथम ,शंकर मावि पिपरी द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ।
सटफुट प्रतियोगितामा छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम ,मावि माैरीघाट द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ भने छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ।
आठ सय मिटर दाैड प्रतियोगितामा छात्रा तर्फबाट नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम,बाल कल्याण आधारभूत विद्यालय पहरुवा द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएको छ भने छात्र तर्फआदर्श नमुना मावि लालमटिया प्रथम ,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र नेपाल राष्ट्रिय मावि भालुवाङ तृतीय भएका छन् ।
पन्ध्र सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम,आदर्श नमुना मावि लालमटिया द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम,मावि माैरीघाट द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन् ।
ज्याबलिङ प्रतियोगितामा छात्र तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ प्रथम ,शंकर मावि पिपरी द्वितीय र आदर्श नमुना मावि लालमटिया तृतीय भएका छन् भने छात्रा तर्फ ज्ञानाेदय मावि पत्थरगढवा प्रथम, शंकर मावि पिपरी द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन् ।
दुई सय मिटर दाैड प्रतियोगितामा छात्र तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,ज्ञानाेदय मावि पत्थरगढवा द्वितीय र मावि माैरीघाट तृतीय भएका छन् भने छात्रा तर्फ सर्वाेदय मावि सिसहनिया प्रथम ,शंकर मावि पिपरी द्वितीय र बाल कल्याण आधारभूत विद्यालय पहरुवा तृतीय भएका छन् ।
त्यस्तै आजै भएको खेलकुद कार्यक्रममा चार सय मिटर रिले दाैड प्रतियोगितामा छात्रा तर्फ आदर्श नमुना मावि लालमटिया प्रथम ,सर्वाेदय मावि सिसहनिया द्वितीय र ज्ञानाेदय मावि पत्थरगढवा तृतीय भएका छन् भने छात्र तर्फ मावि माैरीघाट प्रथम ,आदर्श नमुना मावि लालमटिया द्वितीय र सर्वाेदय मावि सिसहनिया तृतीय भएको छ भने अन्य खेलहरु भलिबल,कबड्डी,हाईजम्प,त्रिपलजम्प, कराते लगायतका केहि खेलकाे अन्तिम नतिजा आउन अझै बाँकी नै रहेको छ । खेल माघ २६ देखि सञ्चालन भएको थियो भनेर २८ गते सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।
