
Gfs
Rgp1
sbs
Djs
Rgp
Srbpu
Pbu
Sgr
Unsku
pku
cjs
Lnp
Ggp
Pes

Rsb
Tsm
Gst
Hal
Ggd
Sls
Sbs
Rgu
Bbbpu
Wsp
nsb
Ksm
Asm
Vor
Bbu
Rgu
Pvg
Ssm
Rgs

Rpp
Bml
Rmb
Gsb
Ptm
Jmb
sab
Jmb
bbt
Syp
Mks
Pls
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलाका १५ वर्षीय बालक यम बहादुर पुन हराएको आज तीन हप्ता पुगेको छ ।
उनका बुवा भिम बहादुर पुनका अनुसार यहीँ माघ १४ गतेका दिन घरबाट कपाल काट्न भनी कालो भेस्ट,कालो जिन्स पैन्ट र कन्भर्स जुत्ता लगाएको गहुँ गोरो वर्ण भएको अन्दाजी ४.५ फिट अग्लो रहेका बालक राजपुर – २ बेला गएको र हालसम्म घर नफर्केको साथै सबैतिर खोजतलास गर्दा पनि नभेटिएको बताउनु भयो ।
बालक सोही गाउँको ज्योति आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताउनु भयो ।
त्यस्तै बालकका बुवा भिम बहादुरले सम्बन्धित सरोकारवाला निकायलाई खोजतलासमा सहयोग गर्न अनुरोध गर्नु भएको छ । यदि कसैले भेटाएको खण्डमा नजिकैको प्रहरी कार्यालय वा निम्न फोन नम्बरमा खबर गरि सहयोग गरिदिनु समेत अनुरोध गरिएको छ ।
सम्पर्क नम्बर ९७४८७१०७२४ / ९८६८६४८९६५
