
Anm
mbd
Gisld
Gmk
gst
Mbdvs
Sds
Pbu
Rbs
Ksm

nsb
Rgu
Ssm
Sls
Rgs
Ksm
Wsp
Hal
Bbbpu
Rsb
Asm
Bbu
Pvg
Gst
Tsm
Vor
Sbs
Ggd
Rgu

Rmb
Syp
Pls
Bml
Rpp
Gsb
Jmb
Mks
bbt
sab
Ptm
Jmb
Abd
बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई बर्दिया जिल्लाको निरीक्षणमा निस्कनु भएको छ ।
बर्दिया जिल्लाका संघीय तथा प्रदेशका सांसद, नगरपालिकाका प्रमुख मेयर,गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्लामा क्रियाशिल संचारकर्मी,स्थानीय संघ- संस्थाका प्रतिनिधीहरुहरुसंग समसामयीक सुरक्षा चुनौती र समाधानका उपाय सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको लागि डिआईजी राई निरीक्षणमा जानू भएको हो ।
त्यस्तै उक्त निरीक्षण कार्यक्रममा डिआईजी राईसंगै नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकाल पनि जानू भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षणको सिलसिलामा कार्यालय तथा मातहत समेतका प्रहरी ईकाई ईन्चार्ज,कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार,प्रहरी जवानहरुलाई आवश्यक शान्ति सुरक्षामा ध्यान दिन डिआईजी राईले निर्देशन दिनु भएको भएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिनु भयो ।

