
Ggp
Rgp
Djs
Pes
Rgp1
Lnp
Gfs
Pbu
sbs
Sgr
Srbpu
pku
cjs
Unsku
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका नाै वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि संचालित आमा तथा नवजात शिशु सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम बिहिवार पालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ।राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतकाे अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि विष्टले गर्भवती महिला […]
दाङ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास)ले आफ्नो जन्मदिनको अवसर पारी लमही डाइलसिस सेन्टरलाई रेफ्रिजेरेजर (फ्रिज) सहयोग गर्नु भएको छ ।बिहीबार ४१औं जन्मदिन मनाउँदै पालिका अध्यक्ष पोख्रेलले उक्त रेफ्रिजेरेजर हस्तान्तरण गर्नु भएको हो । ‘मानवताको सेवा नै धर्म हो’ अध्यक्ष पोख्रेलले भन्नु भयो,”डाइलसिस सेन्टर सञ्चालन र व्यवस्थापनमा सहयोग पुगोस् हरेक गरिब दुखी सबैलाई […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा मोटरसाइकल दुर्घटनाबाट ५ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा भालुबाङ निवासी बिष्णु प्रसद बन्जाडेका छोरा ५ वर्षीय देवराज बन्जाडे रहेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिनु भयो । गढवा गाउँपालिका वडा नम्बर १ मलमला घर भएका ५४ वर्षीय बिष्णु […]
काठमाडौँ । विकासका लागि साउदी कोष (Saudi Fund for Development) को सहयोगमा नेपालमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको अनुगमन गर्ने उद्देश्यले विकासका लागि साउदी कोषको प्रतिनिधिमण्डल नेपाल आएको थियो। सो प्रतिनिधिमण्डलले विकासका लागि साउदी कोषको ३० मिलियन अमेरिकी डलरको सहयोगमा संचालित भूकम्पपछिका क्षतिग्रस्त घर, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूको पुनर्निर्माण कार्यक्रम परियोजनाहरूको स्थलगत भ्रमण गरेको थियो। […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोगमा जनता माध्यमिक विद्यालय गढवामा चार कोठे अपाङ्गमैत्री, किशोरीमैत्री पक्की शौचालयको बुधबार शिलन्यास गरिएको छ।वुधवार गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव र सिपि नेपालकी विद्यार्थी संयोजक दिपा चौधरीले संयुक्तरुपमा शौचालयको शिलन्यास गर्नु भएको हो । कुल ३७ लाख ७ हजार ३ सय […]
दाङ । शुभतारा इङलिस बोर्डिङ स्कुल गढवाको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विद्यालय प्राङगणमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य हिरालाल चौधरीको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा गिद्ध संरक्षणका लागि पशु चिकित्सक तथा प्राविधिकहरु बीच बुधबार एक दिने तालिम कार्यक्रमकाे आयोजना सम्पन्न गरिएको छ । नेपाल पंन्छी संरक्षण संघ लाजिम्पाट काठमाडौंको आयाेजना तथा डिभिजन वन कार्यलय लमही, उचानिम्बु सामुदायिक वन उपभोक्ता समूह कप्तानगंन्ज,नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एशाेसियसन दाङको समन्वय तथा व्यवस्थापन साे तालिम कार्यक्रम सम्पन्न गरीएको […]
दाङ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित भएका छन । सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गराएका थिए । दसाैदीले ४ हजार २६ मत प्राप्त गर्दै बिजय भएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले बताए । उनका प्रतिद्वण्डी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे […]
दाङ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय अन्तरक्रिया कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिका विभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्य संघ संस्थाका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको एक दिने अन्तरक्रिया कार्यक्रममा हात्तीपाईले रोगको […]