नेपाल कराते महासंघकाे प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

दाङ । नेपाल कराते महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार राप्ती गाउँलालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको छ। संघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु समेत सर्वसम्मत रुपले पारित गरेको छ। बैठकले कार्यलय व्यवस्थापन तथा लेटर प्याड,छाप संघको विधान अनुसार छपाई तथा निर्माण गर्नका लागि कमिटीका सचिव रामु […]

लमही ट्राफिक प्रहरीले गर्‍यो ७ हजार ९ सय बढी सवारी माथि कारबाही

दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेकोछ । बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१ हजार जरिवाना संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख महेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को श्रावणदेखि […]

सुनको मूल्य प्रतितोलामा एक लाख ७ हजार नाघ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो । त्यस्तै शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार […]

गढवामा वाल बिवाह न्यूनिकरण गर्न सरोकारवालासंग कार्यशाला

दाङ । मुक्त कमलरी बिकास मञ्च दाङ,स्वान नेपाल र दक्षिण देउखुरी अधिकार मञ्चको संयुक्त आयोजनामा वालबिवाहको वर्तमान अवस्था र त्यसका कानूनी प्राबधानका बारेमा बिहिवार देउखुरीको गढवामा सरोकारवाला निकायहरुबिच अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ ।कृयाशिल संघसंस्थाका प्रमुख र प्रतिनिधीहरु, इलाका प्रहरी कार्यालय गढवा तथा जनप्रतिनिधी सहितको उपस्थितिमा कार्यक्रम गरिएको मुक्त कमलरी बिकास मञ्च दाङका कार्यक्रम संयोजक […]

बाँकेमा शास्त्र र नेपाल प्रहरीको सेटिङमा कुखुरा तस्करी, किसानद्वारा कुखुरा फालेर बिरोध

बाँके । नेपालगन्जको गणेशमान चोकमा बोइलर कुखुरा फालेर ब्यापारीहरु आन्दोलन गरेका छन् । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा नेपाल कुखुरा भित्रिने भएको हुँदा नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए । उनका अनुसार आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी […]

कर्री सामुदायिक वनको अध्यक्षमा पुनः सर्वसम्मत घर्ती चयन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ वन घुस्री स्थित कर्री सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन:चौथौ कार्यकालका लागि सर्बसहमतीबाट किशोर कुमार घर्ती मगर चुनिनु भएको छ । समुहको २२ औं साधारण सभाले घर्तीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उहाँसंगै उपाध्यक्षमा देवा वाली,सचिवमा छोटकनिया चौधरी,कोषाध्यक्ष हरिराम चौधरी, सहसचिव पबित्रा घर्ती,सदस्यहरुमा जिवे […]

आइशा गर्ल्स कालेजका ३७ जना छात्रा फजीलतको उपाधि साथ बिदाई

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ । बिदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां, प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली,विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगर प्रमुख सुशील […]

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश

काठमाडौं । घरेलु टिम नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा सिधै प्रवेश गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाएको हो । त्यस्तै ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा […]

बहुविवाह गर्ने एक जना जेल चलान

जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका वडा नम्बर २ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । त्यस्तै मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]