
Rgp1
Ggp
Pes
Unsku
Djs
Lnp
Rgp
Ses
pku
cjs
Pbu
Srbpu
Sgr
Gfs
दाङ । गढवा बहुमुखी क्याम्पस गढवामामा सोमवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु (समाजवादी)का इबराज यादव सभापति पदमा निर्वाचित हुनु भएको छ। यादवले १ सय १३ मत मध्ये ६३ मत ल्याई निर्वाचित हुनु भएको हो । सभापति पदका उम्मेदवार अनेरास्ववियु क्रान्तिकारीका गोबिन्द प्रसाद यादव ४१ मत र अनेरास्ववियु क्रान्तिकारी छैठौका बिशाल यादव ४ मत प्राप्त गर्नु भएको […]
दाङ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। त्रिविअन्तर्गत सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ४ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो । बाँकी ४ क्याम्पसमा विवाद र तालाबन्दीका कारण चुनाव स्थगित गरिएको छ । भने महेन्द्र बहुमुखी क्याम्पस घोराहीको चैत्र ८ गते चुनाव […]
दाङ । त्रिभुवन विश्व विद्यालय सहित आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आईतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । यसै क्रममा दाङको राप्ती गाउँपालिका वडा नं :- २ बरहाखुट्टी स्थीत ऐरावती आदर्श बहुमुखी क्याम्पसमा पनि बिहान ८ बजेदेखि नै मतदान सुरु भएको छ। कुल ६७४ मतदाता संख्या रहेको क्याम्पसमा अखिल […]
दाङ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।त्रिविअन्तर्गत सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो। बाँकी ४ क्याम्पसमा विवाद र तालाबन्दीका कारण चुनाव स्थगित गरिएको छ । निर्वाचनका लागि आज बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मका मतदानको समयअवधि […]
दाङ । माक्र्सवादी ज्ञानशाला दाङको आयोजनामा प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रुपमा हुने प्रशिक्षणात्मक छलफल कार्यक्रम अन्तर्गत शनिबार दर्शनको परिचय सम्बन्धि छलफल सम्पन्न भयो । कार्यक्रममा अध्यताहरु गणेश आचार्य,नुमेश घर्ती, अमृत वि.क.,समीर वली,विपिन आचार्य,शारदा न्यौपाने, सुनिता आचार्य, दिनेश रैदाश,सूर्य वि.सी., नारायण परियार लगायतका व्यक्तिहरुको दर्शनसँग विविध पक्षहरुका बारेमा आ–आफ्ना बुझाईहरु राख्नुभएको थियो । ज्ञानशाला दर्शन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँका बि.एन ममता रावत र बि.एम.एल.टी विशाखा रावतले स्वर्गीय बुवा बसन्त कुमार रावतको संझनामा शनिवार लठ्ठहवामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । पुर्व जनस्वास्थ्य अधिकृत एवं कुसल स्वास्थ्य चिकित्सक स्वर्गीय बसन्त कुमार रावतले सिसहनियाँ बजारमा सञ्चालन गरेको विष्णु वि. मेडिकल एण्ड मुना मेडिसिन सेन्टरलाई छोरा […]
दाङ । दाङको एप्पल मन्टेस्वरीले ७ औँ वार्षिक उत्सव मनाएको छ । घोराही १० नाराएणपुरमा रहेको मन्टेस्वरीले ७ औं वार्षिक उत्सव शनिवार एक भब्य समारोहका बीच मनाएको हो । बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको हो । विद्यालयका प्रधानाध्यापक गामा पुरीको अध्यक्षता एवम् घोराहि उपमहानगरपालीका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पान्डेको प्रमुख […]
पर्सा । बिरगंज भन्सार कार्यालयमा पहिचान खुल्ने परिचयपत्र सहित यात्रु शाखा कार्यालयमा १५ देखि १८ वर्षसम्म काम गर्दै आएका भन्सार एजेन्टहरुलाई बिरगंज भन्सारका सशस्त्र प्रहरीका इन्सपेक्टर भट्टले एजेन्टहरुले महिनाको १० हजार नदिएपछि बिरगंज भन्सार यात्रु शाखामा एका एक काम गर्न रोक लगाएका छन् । जबकि यात्रु शाखा कार्यालयमा भारतबाट सवारी साधनलाई भन्सार एजेन्टद्वारा भारतीय सवारी […]
काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित हुनु भएको छ । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनु भएको हो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाउनु भएका उहाँलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । एमाले […]