
Rgp
Unsku
Pbu
Sgr
pku
Ggp
Srbpu
Rgp1
Lnp

Ggd
Sls
Tsm
Pvg
Sbs
Rgu
Hal
Wsp
Bbu
Rgu
Ssm
Gst
Rsb
Ksm
Asm
Rgs
nsb
Vor
Bbbpu

Mks
sab
Rmb
Gsb
Jmb
Syp
Pls
Bml
Jmb
Abd
Rpp
bbt
Ptm
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ ।
बिदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां, प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली,विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगर प्रमुख सुशील पौडेल, इप्रका कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना,विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसी,अतिथिमा दिनेश चन्द गुप्ता, अब्दुल रसीद मदनी,अब्दुल नूर रहनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मशहूद खां नेपालीले छात्रा हरूलाई आगामी यात्राको शुभकामना दिदै सार्क राष्ट्रमा आठ ओटा राष्ट्र रहेको जसमा चार ओटा मुस्लिम राष्ट्र रहेको र भारतमा दोस्रो स्थानमा मुस्लिमको जनसंख्या रहेको र अन्य तीनवटा राष्ट्रमा समेत मुस्लिमको जनसंख्या राम्रो नै रहेको बताउदै सार्क राष्ट्र स्तरमा मदरसामा अध्ययनरत छात्र,छात्रा लाई आधुनिक तथा साधारण लगायत अन्य शिक्षा जस्तै मदरसा शिक्षा लाई विस्तार गर्दै जानुपर्नै कुरामा जोडदिए ।
कार्यक्रममा बोल्दै आइशा गर्ल्स कालेजका शंरक्षक समीम अहमद नदवीले छात्रा हरको उज्जवल भविष्यको कामना गर्दै समाजवादी रहेको कुरिती र अन्धविश्वास हटाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा बोल्दै दिनेश चन्द गुप्ताले आइशा गर्ल्स कालेज लामो समयदेखि छात्राको शिक्षामा योगदान दिदै आएको आफैमा संस्था प्रति सबैको उच्च सम्मान रहने बताए ।
कार्यक्रममा बोल्दै डा. मन्जूरले आइशा गर्ल्स कालेज बाट पजीलतको पढाई गरेर जादै गरेको छात्रा लाई कालेजको राजदूत जस्तै भएर भूमिका निर्वाह गर्नुपर्ने साथै मदरसाको साथ सधै दिइरहन आग्रह गरे । कार्यक्रममा मोहम्मद वसीर, खुर्शीद अहमद शल्फी, अब्दुल रशीद रियाजी, रियाज उमरी, सउद अखतर सल्फी, मोहम्मद असलम मदनी, प्रवेज याकूब मदनी, खालिद राशिद, अलताफ अहमद खां,अब्दुल समद खां नेपाली, अकिल अहमद, मोहम्मद अकरम आलीयाबी, अब्दुल शकूर मदनी, मोहम्मद आमीर, सहरोज अहमद लगायत रहेका थिए ।
त्यस्तै कार्यक्रम सफल बनाउन अब्दुल सत्तारको महत्वपूर्ण भूमिका रहेको थियो । कार्यक्रम संचालन मौलाना एहसानूल्ला ले गरेका थिए ।
