
tssbus
ssbus
Ssbus
Sssbus1
Pbu
Ssbus
Sssbus1
nsm
Ssbus
Gsl

Ggd
Tsm
Ssm
Gst
Sbs
Rgu
Sls
nsb
Rgu
Vor
Pvg
Wsp
Hal
Rsb
Ksm
Asm
Rgs
Bbbpu
Bbu

Rpp
Bml
Jmb
Abd
Gsb
Jmb
sab
Ptm
Mks
bbt
Syp
Pls
Rmb
दाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीले ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गरेकोछ ।
बिगत ८ महिनामा सवारी नियम उलंघन गर्ने विभिन्न ७ हजार ९५० सवारीसाधनहरु माथि कारबाही गर्दा ५० लाख ४१ हजार जरिवाना संकलन भएको अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख महेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को श्रावणदेखि फागुन सम्म बस र हाइस गरि ८ सय २१, ट्रक र टिप्पर २ हजार २५, जीप र कार १ हजार ४७७, मोटरसाइकल र स्कुटर २ हजार ८५५, ट्याक्टर- ६ सय ६३ र अटो, ई-रिक्सा- १०१ गरि जम्मा कार्वाहीमा परेका सवारीसाधन संख्या ७ हजार ९५० रहेको र सो बाफत ५० लाख ४१ हजार जरीवाना रकम संकलन भएको बताइएको छ ।
त्यस्तै यसरी कार्वाहीमा परेका सवारी साधनहरुले सवारी यातायात तथा ब्यबस्था ऐन-२०४९ को दफा-१६४ उलंघन गरेको पाइएकोले सोही ऐन अनुसार कार्वाही गरिएको प्रनानि चन्दले बताएका छन् ।
