
Gfs
Rgp1
Pes
Srbpu
cjs
Rgp
Ggp
Djs
Sgr
Pbu
Ses
Unsku
Lnp
pku

Rgu
Wsp
Bbbpu
Tsm
Rsb
Vor
Asm
Rgs
Ksm
nsb
Ggd
Bbu
Pvg
Hal
Sls
Ssm
Gst
Rgu
Sbs

Syp
Mks
Jmb
Pls
Bml
Ptm
Abd
sab
Rmb
bbt
Jmb
Rpp
Gsb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ वन घुस्री स्थित कर्री सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन:चौथौ कार्यकालका लागि सर्बसहमतीबाट किशोर कुमार घर्ती मगर चुनिनु भएको छ ।
समुहको २२ औं साधारण सभाले घर्तीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उहाँसंगै उपाध्यक्षमा देवा वाली,सचिवमा छोटकनिया चौधरी,कोषाध्यक्ष हरिराम चौधरी, सहसचिव पबित्रा घर्ती,सदस्यहरुमा जिवे कामी, दिलकुमारी पुन मगर,बासुदेबी चौधरी,धनबहादुर पुन मगर,उर्मिला चौधरी र मन्साराम यादव चयन हुनु भएको छ ।
त्यसैगरी समुहको सल्लहाकारमा रणबहादुर घर्ती मगर,अनन्तराम चौधरी र खोजीराम चौधरीलाई सर्वसम्मत चयन गरिएको समुहका अध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो ।
यस्तै अध्यक्ष घर्तीले कर्री सामुदायिक वनलाई राज्यको निति अनुसार दिगो वन व्यवस्थापनमा परिणत गरेर वनको संरक्षण संवर्धन तथा स्तर उन्नतिमा परिवर्तन गर्दै उपभोक्ताको हितकामा आफ्नो टिमले काम गर्ने बताउनु भएको छ ।
