राजपुरमा सुकुटी सहित बिक पक्राउ

दाङ । देउखुरीको राजपुर गाउँपालिका वाड वडा नम्बर ७ का कमान सिंह बिक अन्दाजी साढे २० किलो सुकुटि सहित पक्राउ परेका छन् । आज बिहान ८ बजेको समयमा राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरादेखि उक्त सुकुटी सहित प्रहरी चौकी चंगुवाले बिकलाई नियन्त्रणमा लिएको हो । बिकलाई बिस्तृत अनुसन्धानका लागि देउखुरी डिभिजन वन कार्यालय लमही दाङ […]

प्रेस काउन्सिल नेपालद्वारा ३५ वटा युट्युब च्यानलहरुलाई विशेष निगरानी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ । काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु,त्यसमाथि परेका उजुरी,स्वअनुगमन समेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुुसन्धान […]

राप्तीमा विद्यार्थीलाई रिमेडियल कक्षा,आगामी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आधारभूत र माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयहरुमा निःशुल्क रिमेडियल (अतिरिक्त) कक्षा सञ्चालन गरेको छ।गाउँपालिकाभित्रका ७ माध्यमिक र ७ आधारभूत विद्यालय गरि १४ वटा विद्यालयमा रिमेडियल (अतिरिक्त) कक्षा सञ्चालन भइरहेका छन् । कक्षा ८ र १० मा अध्ययनरत १६ सय ६२ जना विद्यार्थीलाई गाउँपालिकाले अतिरिक्त कक्षा दिइरहेको शिक्षा,युवा […]

नेपाल सरकारले ५ जना डीआईजीलाई एआईजीमा गर्‍यो बढुवा

काठमाडौं । नेपाल सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो । त्यस्तै गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा […]

उपराष्ट्रपति यादवद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

दाङ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । त्यस्तै यादव गत चैत ३ गते उपराष्ट्रपतिमा […]

देउखुरी बहुमुखी क्याम्पसमा संयुक्त अखिल प्यानल निर्वाचित

दाङ । देउखुरीको देउखुरी बहुमुखी क्याम्पस लमहीमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राजमो निकट अखिल छैंठौको संयुक्त अखिलको प्यानल निर्वाचित भएको छ । सभापतीमा भरत भुषाल १३५ मतले निर्वाचित भएका छन् । उनले ४५४ मत प्राप्त गरे । नेपाल विद्यार्थी संघका शिशिर ओलिले ३१९ मत प्राप्त गरे । सचिवमा […]

दाङको संस्कृत विश्वविद्यालय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल विजयी

दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ । अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी गरे । उनका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गरे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरे । त्यस्तै १९७ मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा १८९ मत […]

लालमटीयाको ऐरावती बहुमुखी क्याम्पसमा अखिलको प्यानल निर्वाचित

दाङ । आदर्श ऐरावती बहुमुखी क्याम्पस लालमटीयामा अखिलको प्यानल निर्वाचित भएको छ । सभापतीमा बिष्णा भण्डारी(संगिता) १३ मतले निर्वाचित भएकी छिन् । त्यस्तै उनले १३३ मत प्राप्त गरिन । नेपाल विद्यार्थी संघका भुवन भट्राईले १२० मत प्राप्त गरे । सभापतीमा विनोदकुमार सोनीले ११४ र मनोज थापाले २९ मत प्राप्त गरे । सचिवमा अखिल प्यानलका अशोक […]

विराटनगर घोषणा पत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न

विराटनगर । नेपालको कोशी प्रदेशको सुन्दर सहर विराटनगरको राम जानकी सेवा सदनमा जारी ३ दिवसीय नेपाल-भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको छ । महोत्सव विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा भएको थियोे । महोत्सवको अन्तिम दिन १० बुदे विराटनगर घोषणा जारी गर्दै औपचारिक रूपमा सम्पन्न भएको थियोे । उक्त महोत्सवको औपचारिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]