
Ggp
Pbu
Lnp
pku
Rgp
Rgp1
Srbpu
Unsku
Sgr

Gst
Ssm
Vor
Rgs
Bbbpu
Pvg
Rgu
nsb
Ksm
Sbs
Ggd
Wsp
Bbu
Rgu
Rsb
Hal
Tsm
Asm
Sls

Syp
Ptm
Bml
Jmb
Mks
Gsb
Rmb
sab
bbt
Rpp
Jmb
Abd
Pls
दाङ । देउखुरीको देउखुरी बहुमुखी क्याम्पस लमहीमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राजमो निकट अखिल छैंठौको संयुक्त अखिलको प्यानल निर्वाचित भएको छ । सभापतीमा भरत भुषाल १३५ मतले निर्वाचित भएका छन् ।
उनले ४५४ मत प्राप्त गरे । नेपाल विद्यार्थी संघका शिशिर ओलिले ३१९ मत प्राप्त गरे । सचिवमा अखिल प्यानलका बिकास भट्टराईले ४२० मत प्राप्त गरेका छन् ।
नेपाल विद्यार्थी संघका चन्द्रभान यादवले ३३९ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिलकै विशाल पौडेलले ३८३ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै नेविसंघका सरिना खातुनले २६९ , अखिल क्रान्तिकारी विप्लप समता बिसीले ३१ मत प्राप्त गरिन ।
सदस्यमा निर्मला खनाल (४२६), उर्मिला चौधरी (४२७), मोनिका बुढा मगर (४२३), बिना पोख्रेल(४०२), पुस्पा पोख्रेल (४१६) , राहुल देव चौधरी (४२७) र पावन ओलि (४२०) निर्वाचित भएका छन् ।
