
Unsku
Pbu
Sgr
Rgp
Srbpu
Rgp1
pku
Ggp
Lnp

Bbbpu
Sls
Bbu
Sbs
Tsm
Ssm
nsb
Rgu
Wsp
Rsb
Rgu
Ggd
Hal
Ksm
Pvg
Asm
Vor
Gst
Rgs

Jmb
Syp
Rmb
Bml
Abd
Ptm
Jmb
bbt
Pls
sab
Gsb
Mks
Rpp
दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ ।
अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी गरे । उनका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गरे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरे ।
त्यस्तै १९७ मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा १८९ मत खसेको थियो । संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापिठ बेलझुण्डी र जनता विद्यापिठ बिजौरीमा भने विद्यार्थी संगठनको तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।
