
Ksm
gst
Gisld
Sds
Rbs
Gmk
mbd
Mbdvs
Anm
Pbu

Rgu
nsb
Vor
Rgu
Gst
Ssm
Ggd
Ksm
Bbu
Bbbpu
Sls
Hal
Pvg
Asm
Tsm
Sbs
Rsb
Wsp
Rgs

Rpp
Pls
Jmb
Syp
Bml
Gsb
Ptm
Jmb
Mks
Rmb
Abd
bbt
sab
काठमाडौं । नेपाल सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।
त्यस्तै गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् ।
त्यसपछि अहिले बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुनेछ ।
